समाचार

कोरोना प्रभावितलाई १० मंसिरबाट सहुलियतपूर्ण कर्जाका लागि आवेदन खुलाउने

काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको कोरोना पुनरुत्थान कोष कोरोना प्रभावित क्षेत्रको पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको छ । शुक्रबार बसेको ....

सरकारले जनता र जनप्रतिनिधिको आवाज नसुनेको कांग्रेस नेता सिंहको गुनासो

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनता र जनप्रतिनिधिको आवाज नसुनेको गुनासो गरेका छन् । कोरोना महामारीका कारण तत्कालै सरकारविरुद्ध सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले ....

कोभिडविरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा कति समय रहन्छ ? यस्तो छ अध्ययनको निष्कर्ष

कोरोनाभाइरस विरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ । अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको ....

भुम्लुका करिव ४ सय युवाहरू नेकपा पार्टी परित्याग गरी कांग्रेस प्रवेश

पार्टी नेतृत्व आन्तरिक विवादमा अल्झेका बेला सत्तारुढ नेकपाका स्थानीय स्तरका नेता कार्यकर्ता पार्टी छाड्ने लहर चलेको छ । यसैक्रममा काभ्रेको भुम्लु गाउँपालिका नेकपाका नेता कार्यकर्ता पार्टी परित्याग गरी कांग्रेस प्रवेश ....

कोरोना संक्रमणबाट युरोपमा मात्रै एकैदिन करिव चार हजारको मृत्यु

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ करोड ४ ....

साहित्यकार रविन शर्माको मार्मिक गीत “मेरी आमा” सार्वजनिक (भिडियोसहित..)

टोकियो । जापानमा रहेका साहित्यकार सर्जक रविन शर्माको शब्दमा रहेको मार्मिक गीत "मेरी आमा" सार्वजनिक गरेका छन् । आमाको सम्झनामा परदेशबाट साहित्यकार तथा सर्जक रबिन शर्माले गीति कोसेली मेरी आमाको ....

जापानमा कोरोना संक्रमण निरन्तर बढ्दो,शनिवार २५८६ जनामा पुष्टि

टोकियो । जापानभर आज एकैदिन २५८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जापानमा अहिलेसम्मकै सबैभन्दा बढीलाई कोभिड १९ संक्रमण पुष्टि भएको हो । आज सबैभन्दा बढी राजधानी टोकियोमा ५३९ ....

हुलाकमार्फत कार्यसम्पादन गर्न नेपाली दूतावास जापानको अनुरोध

टोकियो । जापानमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि नेपाली राजदूतावास टोकियोले सतर्कताका साथ कार्यसम्पादन गर्न अनुरोध गरेको छ । दूतावासद्वारा जारी विज्ञप्तीमा जनाए अनुसार संक्रमणबाट सुरक्षित रहन दूतावासबाट हुने कामका ....

प्रदेश सरकार सञ्चार क्षेत्रलाई सहयोग गर्न तयार छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकार सञ्चार क्षेत्रलाई हरतरहले सहयोग गर्न तयार रहेको बताएका छन् । हेटौँडाबाट प्रसारित पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीलाई आज शुभकामना दिँदै मुख्यमन्त्री ....

पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान बनाउने गौतमको दाबी

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाटमा उपाध्यक्ष गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर ....

यस्तो छ वीरेन्द्रको निजी निवास ‘श्री सदन’(फोटोफिचर)

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गरिएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला ....

पाण्डेमाथि भएको अभद्र व्यवहारको छानबिन गर्न माधव नेपाल र झलनाथ खनालको माग

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गरिएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला ....

नेपालमा थप १६७४ मा कोरोना संक्रमण,२३२३ जना संक्रमणमुक्त, सातको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ....

फिनसेन फाइल्स फलोअपः मौलायो ‘भर्चुअल’ हुण्डी

विदेशबाट ‘डलर कार्ड’ भित्र्याएर नेपाल बसी–बसी विदेशी वस्तु वा सेवा खरीद गर्ने काम अहिले व्यापक छ । करको दायरामा नआउने यो ‘भर्चुअल हुण्डी’ ले अवैध र आपराधिक कामलाई बढावा दिइरहेको ....

आगामी चार महिनामा करिब १ लाख ४८ हजारलाई कोरोना संक्रमण हुनसक्छः स्वास्थ्यमन्त्री

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणलाई कम गर्न जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेका बताएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका ....