समाचार

‘माउथवास’ले ३० सेकेन्डमा कोरोना भाइरसलाई मार्ने अध्ययनको निष्कर्ष

मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने प्रयोगशालामा गरिएको एउटा अध्ययनले देखाएको छ । कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने ’आशाजनक सङ्केतहरू’ पाइएको बताएका हुन् ....

विवाहको गाडी दुर्घटना हुँदा भारतमा १४ जनाको मृत्यु

भारतको उत्तरप्रदेशमा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर फर्किन लागेको जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना हुँदा १४ ....

छठ साझा पर्वका रूपमा विकास हुँदै गएको छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आम नेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन् । छठपर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई ....

अस्ट्रेलियाली सैनिकले ३९ अफगान नागरिकहरूको हत्या गरेको सैनिक प्रतिवेदनको खुलासा

अस्ट्रेलियाली सैनिकहरूले अफगानिस्तानमा ३९ नागरिकको अवैधानिक रूपमा हत्या गरेको ’विश्वसनीय प्रमाण’ रहेको निष्कर्ष एउटा सैन्य अनुसन्धानले निकालेको छ । अस्ट्रेलियन डिफेन्स फोर्स एडीएफले आफ्ना सैनिकहरूले अफगान युद्धका बेला गरेका दुव्र्यवहारहरूबारे ....

विश्वमा तीन करोड ९७ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ९७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ६९ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ३ करोड ९७ ....

छठले सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाई राष्ट्रिय एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी ....

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, ....

राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशन मंसिर ६ गते हुने

काठमाडौं । राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशन यहि मंसिर ६ गते हुने भएको छ । यसै बिचमा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिबेशन यहि मंसिर ६ ....

पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार : मन्त्री भट्टराई

वीरगञ्ज । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् । नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा ....

प्रविधिमार्फत सार्वजनिक यातायातमा नियमन गर्ने प्रणाली शुरु

काठमाडौं । नेपालमा पहिलोपटक यात्रुवाहक सार्वजनिक यातायात प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्रणाली शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली (अनलाइन ....

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए। मास्क अनिवार्य रुपमा ....

‘नेकपाका दुबै अध्यक्ष जाली र पदलोलुप हुन् भन्ने उहाँहरू आफैंले परस्पर स्वीकार गरेको तथ्य हो’

नारायण गाउँले । नेकपा कार्यकर्ताको नाममा दुई शब्द ! -नेकपाका दुबै अध्यक्ष जाली, भ्रष्ट, षड्यन्त्रकारी र पदलोलुप हुन् भन्ने अरू कसैले होइन, उहाँहरू आफैले परस्पर स्वीकार गर्नुभएको तथ्य हो । ....

जापानमा विहिबार थप २३७७ जनामा कोरोना संक्रमण,संक्रमित १ लाख २६ हजार ६३३ पुघ्यो

टोकियो । जापानभर आज एकैदिन २३७७ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जापानमा अहिलेसम्मकै सबैभन्दा बढी २३७७ जनमा कोभिड १९ संक्रमण पुष्टि भएको हो । नोभेम्बर १९ तारिख ....

अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह

दमौली । तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ भ्यूटावर निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप ....

संसद्को हिउँदे अधिवेशनको तयारी शुरु, स्वास्थ्य मापदण्ड चुनौती

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद्को हिउँदे अधिवेशनको तयारी शुरु गरेको छ । कोभिड–१९– सङ्क्रमण बढिरहेकै बेला संवैधानिक बाध्यताका कारण सचिवालयले अधिवेशनको तयारी थालेको हो । एक अधिवेशन र अर्को अधिवेशनबीचको ....