समाचार

संसदीय समितिका निर्देशन : कस्तो छ कार्यान्वयनको अवस्था !

काठमाडौं । लोकतान्त्रिक शासन प्रणालीको उच्चतम अभ्यास गरिरहेका राष्ट्रमा संसदीय समितिको निर्देशन बाध्यात्मक हुने भएकाले त्यस्ता निर्णय गम्भीरताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिइएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ४०९ जनाको मृत्यु भएको छ । हालसम्म ....

नियम उल्लंघन: नारिता बिमानस्थलले सार्वजनिक यातायात प्रयोग गर्नेलाई कार्वाही गर्ने

टोकियो । जापानले कोरोना भाइरस संक्रमण फैलन रोक्न विदेशबाट आउने सबै यात्रुलाई सार्वजनिक यातायातको प्रयोग नगर्न गरिएको अनुरोधलाई उल्लंघन गरेको भेटेको छ । अन्य मुलुकबट पहिलो पटक प्रवेश गरेका र ....

राजश्वको लक्ष्य प्राप्तिमा योगदान गर्न करदातालाई अर्थमन्त्रीको अपील

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजश्वको संरचनामा आन्तरिक राजश्वको अंशमा अभिवृद्धि गर्न करको दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् । नवौँ राष्ट्रिय कर ....

बहालवाला निजामती कर्मचारीले अब लोकसेवाको तयारी कक्षा तथा प्रशिक्षण दिन नपाउने

काठमाडौँ । बहावाला निजामती कर्मचारीहरुले लोकसेवा आयोगको तयारी कक्षा तथा प्रशिक्षण जान नपाउने भएका छन् । सरकारले तयारी कक्षा तथा प्रशिक्षण कार्यक्रममा पढाउन जान रोक लगाएको हो । संघीय मामिला ....

रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ । कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका तर ....

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौथो सम्मान

काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो ....

काठमाडौंका चार वटा प्रयोगशालासँग स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका चार प्रयोगशालासँग कोभिड १९ परीक्षणको विषयमा स्पष्टिकरण माग गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर ....

टोकियोमा ३९१ जनासहित जापानभर आइतवार २१६८ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । जापानमा आज आइतवार थप २१६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी राजधानी टोकियोमा ३९१ जना संक्रमण पुष्टि भएको छ । नोभेम्बर २२ तारिखआईतबार एकैदिन ....

बलात्कारका घटना मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद हुने

काठमाडौं । बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गराउने कानूनी व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले यौनहिंसाविरुद्ध केही ऐनलाई संशोधन ....

नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण,उपत्यकामा मात्रै ९५७ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्रा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा ....

विदेशमा कोरोना संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त

काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ ....

काठमाडौंमा मोबाइल भ्यानमार्फत् स्वाब संकलनको काम सुरु

काठमाडौं । काठमाडौं महानगरले आइतबारदेखि स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष ....

बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्न अध्यादेश ल्याइने

काठमाडौँ । सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेसम्बन्धी अध्यादेश आइतबार मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । मन्त्रिपरिषद्को आइतबारको बैठकबाट पारित अध्यादेश जारी गर्न ....

एनआरएनए एसिया प्याशिफिक युवा कमिटीद्धारा ‘पहिलो युवा सम्मेलन’ गर्दै

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक युवा कमिटिले आगामी डिसेम्बर ५ तारिखमा युवा सम्मेलन गर्ने भएको छ । अनलाईन जुमको माध्यमबाट हुन लागिरहेको सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी ....