समाचार

जनस्वास्थ्यका मापदण्ड पालना गरी चाडपर्व मनाउन मुख्यमन्त्री गुरुङको अपिल

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व, जात्रा तथा उत्साव मनाउन सबैमा अपिल गरेका न्छ । नेपालीहरुको महान पर्व छठ, २०७७ को अवसरमा ....

नेप्से दोहोरो अङ्कको वृद्धि,६ अर्बमाथिको कारोबार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै ....

सभामुखमा नान्सी पेलोसीलाई यथावतै राख्ने डेमोक्रेट पार्टीको निर्णय

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेट पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ । अब आगामी जनवरीमा सदनमा सभामुखका ....

कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने ....

बाघमारामा हात्ती सफारी,फोटोमा हेर्नुस्

चितवन राष्ट्रिय निकुञ्जअन्तरगत बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी गर्दै पर्यटक । यहाँ हात्ती सफारी गरेर एक सिंङ्गे गैँडालगायत दुर्लभ वन्यजन्तु अवलोकनमा पर्यटक लालायित हुन्छन् । कोरोनाको कहरका बीच सुरक्षा ....

नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ....

तोलामा सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्यमा बिहीबार गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तर्राष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा ....

देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ....

आफ्नै समस्या लेख्दैनन् पत्रकार

भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो । कोरोना भयावह शुरु ....

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

मकवानपुर ।  पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको ....

काभ्रेमा ढुङ्गा उत्खनन गर्न रोक,अनुगमनपछि मात्रै अनुमति

पहाड तथा खोलाबाट ढुङ्गा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुङ्गा खानीमा थप उत्खननमा रोक ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ५४ नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ५४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । ....

हुम्लाका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

सिमकोट । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले बिहीबारदेखि हुम्लाका शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको ....

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत ....

यी हुन् अमेरिकाले देशनिकाला गरेपछि चीनलाई अन्तरिक्षमा पुर्याउने वैज्ञानिक चियाङ स्वीजन

एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्याउन सहयोग गरे । तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ । साङ्घाईमा ७० हजार कलाकृति राखिएको एउटा सङ्ग्राहलय छ । ....