सचिवालय बैठकको समयमै मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १ बजे पार्टीको सचिवालय बैठक बोलाइएको समयमा मन्त्रिपरिषद बैठक बोलाइएको हो । आजको बैठक नियमित भनिए पनि ....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १ बजे पार्टीको सचिवालय बैठक बोलाइएको समयमा मन्त्रिपरिषद बैठक बोलाइएको हो । आजको बैठक नियमित भनिए पनि ....
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत ....
वरिष्ठ रिपब्लिकन नेताहरूले अफगानिस्तान र इराकबाट सेना फिर्ता गर्ने अमेरिकी योजनाप्रति सचेत गराएका छन् । अमेरिकाले ती दुई देशमा रहेका आफ्ना सेनाको सङ्ख्या घटाएर दुई हजार पाँच सयमा सीमित गर्न ....
महोत्तरी । दीपावली पर्व सकेर मैथिलले अब लोकआस्थाको पर्व छठ व्रत विधि शुरु गर्दैछन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भातृद्वितीया पनि भनिने भाइटीका) दीपावली (यमपञ्चक) सम्पन्न भएसँगै मैथिल ....
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ४३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । ....
एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अमेरिका र उसका सहयोगी मुलुक मिलेर चीनको बढ्दो प्रभावविरुद्ध लड्नुपर्ने बताएका छन् । यद्यपि उनले चीन सम्मिलित एसियाली व्यापार सम्झौता(आरसीईपी) मा सहभागी हुने ....
बागलुङ । आमा फाउन्डेशन र गलकोट साहित्य कुञ्जद्धारा नारी सम्मान पुरस्कारको स्थापना गरेको छ ।साहित्यका क्षेत्रमा काम गरिरहेको कुञ्जका निम्ति स्थापना गरिएको बागलुङको गलकोट क्षेत्रकै यो पहिलो पुरस्कार हो । ....
सरिता थापा ,नागोया । केही समय पहिला प्रथम अधिवेशन सम्पन्न गरेको अन्तराष्ट्रीय बागलुङ सेवा समाजले रिक्त रहेको सम्पुर्ण पदलाई पुर्णता दिंदै संरक्षक र सल्लाहकारहरु चयन गरेको छ । यहि नोभेम्वर ....
सर्लाही । नेपाल भारत सीमा नाका बिगत ८ महिनादेखि बन्द भएपछि आफूहरुलाई समस्या भएको भन्दै सर्लाहीका स्थानीय चरणबद्व आन्दोलन घोषणासहित सर्लाहीको मलंगवाको दशगजा क्षेत्रमा धर्नामा बसेका छन् । सर्वपक्षिय जिल्ला ....
समाजसेवीद्धय कमल र सवित्रा खड्काकी छोरी प्रतिभा खड्काले बोलोचौक विकास समितिलाई आर्थिक सहयोग गरेकी छिन् । जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर उनले आफु ११ वर्षमा प्रवेष गरेको उपलक्ष्यमा आगामी मंसिर ....
नेपालले बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । योसँगै दुई खेलको ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय ....
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ....
पृथ्वीबाट सोमबार उडेका चार अन्तरिक्षयात्रीहरू अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएस पुगेका छन् । उनीहरू चढेको स्पेसएक्स ड्रयागन क्याप्स्यूल उक्त केन्द्रको अग्र भागसँग चरणबद्ध रूपमा जोडिएको थियो । माइक हप्किन्स, श्यानन वाकर, ....
बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ । देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण ....
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरको बिमानस्थलको सुरक्षाका लागि बिमानस्थल सुरक्षा प्रहरी गठन गर्ने बिषयमा छलफल भइरहेको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरक्षागार्ड भवनको ....