समाचार

अखाद्य वस्तु प्रयोग गरेको भन्दै न्यूरोडको एक मिठाइ पसललाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल ....

रोन क्लाइन बाइडेनको प्रमुख प्रबन्धकमा मनोनित

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारीमा बाइडेनले ....

मेलम्चीको पानी काठमाडौंमा ल्याउने चार दशक लामो सपना कार्यान्वयन नजिक

सूर्य थापा । १. राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल ल्याई राजधानीबासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको सपना कुनै ....

बालुवाटारमा हेलिप्याड निर्माण

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत नागरिक उड्ययन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड ....

नेपाली भूमि अतिक्रमण नगरेको प्रमाण पेस गर्न चीनलाई शाहीको चुनौती

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता जीवन बहादुर शाहीले नेपाली भूमि अतिक्रमण नगरेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिएका छन् । ....

नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । नेकपाका दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजेका लागि ....

चक्की होइन, खाना खाने कि ?

डा. अरुणा उप्रेती । अहिले औषधि पसलमा गएर भिटामिन सी किन्नेको भिड छ । तर किन कसैले पनि के के खानामा यो भिटामिन सी पाइन्छ भनेर विचार नगरेकै होला । ....

जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका नारायणबहादुर राउत रहेका छन् ....

कोरोना संक्रमणबाट विश्वमा एकैदिन १० हजार भन्दाबढीको मृत्यु

पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गइरहेका बेला विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा भने नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार भन्दाबढी संक्रमितको ....

नेपालीको दोस्रो ठूलो चाड तिहार शुरु,यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु ....

कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

काठमाडौँ । कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार बिहान बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको ....

नेप्सेमा उच्च अङ्कको वृद्धि, बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको ....

कोरोना नियन्त्रणका लागि छठपछि उपत्यकामा कडाई गर्न उपत्यका मेयर फोरमको सुझाव

काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका फोरमले कोरोना नियन्त्रण र रोकथामका लागि तिहार र छठपछि उपत्यकामा कडाइ गर्न सरकारलाई सुझाव दिएको छ । फोरमले बुधबार उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलसँग ....

हुलाक सेवालाई युगसुहाउँदो बनाउनु जरुरी छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युगसुहाउँदो बनाउन जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले धेरै वर्षअघि ....

विकास निर्माणका ढिलासुस्ती हुनुहुन्न : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताएका छन् । आज हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले सडक, ....