समाचार

धनधान्यकी देवी लक्ष्मीको पूजााराधना गरी आज लक्ष्मीपूजा गरिँदै

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा ....

यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदै

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए ....

जापानको फुकुओकामा नेपाली वाणिज्य दूतावास स्थापना

फुकुओका । जापानको क्युशु फुकुओकामा नेपाली वाणिज्य दूतावास स्थापना भएको छ । नोभेम्बर ११ तारिख एक कार्यक्रमको बीच उद्घाटन सम्पन्न भएको हो । नेपालीहरुको बाक्लो उपस्थिति रहेको फुकुओका वाणिज्य दूतावासको ....

कांग्रेसले भन्यो-चीनले भूमि अतिक्रमण गरेको घटनाप्रति छानबिन नगर्नु सरकारको गैर जम्मेवार प्रवृत्ति

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिमा १० जना नयाँ सदस्य समायोजन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले राप्रपाका नेता सुनिलबहादुर थापा सहित ....

डा. केसीलाई कोरोना संक्रमण

काठमाडौँ । डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणमा केसीको रिपोर्ट पोजिटिभ आएको हो । उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको सोलिडारिटी फर डाक्टर गोविन्द ....

देउसी भैलो नखेल्न सिन्धुपाल्चोक प्रशासनको अनुरोध

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले कोभिड १९ को सक्रमण दिनानुदिन बढीरहेको हुँदा मुख्य गरि यो सक्रमणलाइ रोक्नका लागी यस वर्ष देउसी भैलो नखेल्न अनुरोध गरेको छ । प्रमुख जिल्ला ....

नेकपा सचिवालय बैठक : अध्यक्ष प्रचण्डद्धारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पछिल्ले समय उत्पन्न पार्टीभित्रको आन्तरिक विबाद मिलाउनको लागि सचिवालय बैठक बसेको छ ।  बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक ....

मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न पञ्चाङ्ग निर्णायक समितिको आग्रह

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ....

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार एक सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ....

कोभिड–१९ का कारण सुनकोशी–तेस्रोको निर्माण प्रक्रिया धकेलियो

काभ्रे । कोभिड–१९ कारण सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया धकेलिएको छ । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टीओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरस्को उच्च जोखिम बढेसँगै यसको थप ....

उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै सरकार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् । कोभिड­१९ बाट धराशायी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत ....

एउटा यस्तो ग्रह जहाँ चट्टानको वर्षा हुन्छ

केटू-१४१बी (K2-141b) नामक ग्रहमा पानीको होइन, चट्टानको वर्षा हुन्छ। त्यहाँका समुद्रहरू ज्वालामुखीबाट निस्किने लाभाबाट बनेका छन् र ती १०० किलोमिटर गहिरा छन्। अनि त्यहाँ चल्ने हुरी ध्वनिको गतिभन्दा चार गुना ....

अमेरिकी सरकारद्वारा नेपाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण

काठमाडौं । अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी ....

फोटोमा हेर्नुस् काग तिहार

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खान दिएर मनाइँएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका ....

निर्वाचनमा धाँधली भएको ट्रम्पको दाबीले प्रजातन्त्रको अवमूल्यन गरेको ओबामाको टिप्पणी

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर वरिष्ठ रिपब्लिकनहरूले प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन् । सीबीएस न्यूजमा ....