समाचार

अव्यवस्थित सडक सञ्जालः कोही विकासको लाभ पाउने कोही उल्टो गुमाउने

मुलुकमा संघ, प्रदेश र स्थानीय सरकारले विकास भनेकै सडक निर्माण हो भन्ने ठानेर जथाभावी खनेका सडक पहुँचहीन सर्वसाधारणका लागि भने विनाश र विपत्तिको कारक भइरहेका छन् । भृकुटी राई: खोज पत्रकारिता ....

नेपालीहरू चार्डपर्वमा चाहिनेभन्दा बढी रमाईलो गर्छन्

हेमन्त गिरी, जापान । वर्षौं देखि अरुकोमा जागीर गरेपछि मेहेनतको पैसाले एउटा पसल खोलेर त्यसैबाट जापानमा आफ्नो र परिवारको भविष्य खोजिरहेका बहुत धेरै नेपाली दाजुभाई हुनुहुन्छ जापानमा । जापानमा हिंजो ....

गोर्खाज फाइनान्सको चालु आवको प्रथम तीन महिनामा ६ करोड ५८ लाख खुद नाफा

काठमाडौं । गोर्खाज फाइनान्सको नाफा २ सय २२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा फाइनान्सले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । ....

गलकोट समाज जापानको बधाई तथा शुभकामना कार्यक्रम

नागोया । हालै मात्र सम्पन्न गलकोट समाज, जापानको छैठौं अधिवेशनबाट चयन भएका पदाधिकारीहरुकोलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ। जापानको नागोया शहरमा नागोमामा उपलब्ध पदाधिकारीहरु लाई गलकोट समाज क्षेत्रिय ....

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३० लाख नाघ्यो

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ५ करोड ३० लाख नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट शुक्रबारबिहानसम्ममा ५ करोड ३० लाख ८२ हजार ७४४ जना संक्रमित भएका छन् । ....

बैतडीमा बस दुर्घटना, नौ जनाको मृत्युु, ३४ घाइते

बैतडी । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको ....

सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप

काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्याएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ....

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित तीनै राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ । बिहीबार बसेको समितिको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका ....

सिन्धुपाल्चोकमा रोशनराज गिरीको नेतृत्वमा एक दर्जन युवा नेकपा प्रवेश

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सिन्धुपाल्चोकले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । चौतारा सांगाचोकगढि नगरपालिका सांगाचोक निवासी रोशनराज गिरीको नेतृत्वमा मित्रलाल श्रेष्ठका साथै युवाहरु रामशरण गिरी,विवेकराज गिरी,प्रकाश गिरी,प्रचण्ड गिरी,पर्बत गिरी,बिमल ....

टोकियोमा ३९३ सहित जापानभर थप १६३५ जनामा कोरोना संक्रमण

टोकियो । जापानको राजधानी टोकियोमा आज एकैदिन ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म टोकियोमा हालसम्म ३३,७७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नोभेम्बर १२ तारिख आज ....

देशकै ठूलो ढल्केबर सबस्टेशन निर्माण सम्पन्न, १२०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने

काठमाडौँ । निर्माण व्यवसायीको लापरवाही, कोरोना भाइरसको सङ्क्रणलगायत कारणले समस्यामा परेको मुलुकको सबैभन्दा ठूलो सबस्टेशन ढल्केबर सबस्टेशन पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कूल ४०० केभी ....

अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई १० थान र्याफ्ट प्रदान

काठमाडौं । अमेरिका र नेपालले विगत लामो समयदेखि नेपालमा मानवीय सहायता र विपद् व्यवस्थापन तयारीका लागि रक्षा र सुरक्षा निकायहरूबिच निरन्तर सफलतापूर्वक सहकार्य गर्दै आइरहेका छन् । यो हप्ता त्यही ....

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै पाँच अर्बको कारोबार

काठमाडौं ।  साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो ....

थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमणमुक्त,१५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ....

शहीद स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने : मुख्यमन्त्री पौडेल

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारक परिसरमा जनजाति सङ्ग्रहालय निर्माण भइरहेको स्मारक विकास समितिले जनाएको छ । समितिका अनुसार सङ्ग्रहालयको निर्माण कार्य अन्तिम चरण पुगेको छ । मकवानपुरमा बसोबास ....