सचिवालयको बैठक बिहीबार बोलाउन नेकपाका बहुमत सचिवालय सदस्यको प्रस्ताव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका ५ सचिवालय सदस्यहरुले आगामी २७ गते बिहीवार पार्टी सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेको छ । प्रचण्डले मंगलवार अर्का ....
