समाचार

विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राधिकरणको हेटौंडा भरतपुर बर्दघाट प्रसारण लाइन आयोजनाका इन्जिनियर इश्वरीप्रसाद जयसवाललाई सेवाग्राहीसँग ....

दक्षिण कोरियाली राष्ट्रपति मुनको लोकप्रियता बढ्दो

दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ । विगत हप्ताहरूमा ....

भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ । गरिएको छ । बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा ....

नेपालमा थप ३०५१ जनामा कोरोना संक्रमण,संक्रमित १ लाख ८५ हजार ९ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ५१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज विहिवार ३ हजार ४ सय ३० जना कोरोना मुक्त ....

ओली र प्रचण्डबीच भेट,सचिवालय बैठक बसेर छलफल गर्न प्रचण्डको जोड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । ....

स्वास्थ्य क्षेत्रमा व्यापार मात्रै गर्न चाहने सरकारलाई दण्डित गर्नुपर्छः डा.केसी

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले सरकारलाई शिक्षा र स्वास्थ्यमा जनतालाई सेवा दिन कुनै चासो नदेखाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले सरकारले ....

नेपाली सेनाद्वारा भारतीय सेनालाई एक लाख थान मास्क प्रदान

काठमाडौं । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा ....

कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने सरकारको निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं । कोरोना संक्रमितको उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सरकारले सर्वोच्चमा पेस गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त ....

भारतीय स्थल सेनाध्यक्ष नरवणेको सम्मानमा नेपाली सेनाद्वारा सम्मान गारत अर्पण

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा बिहीबार आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट ....

जलविद्युतको ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ । ....

कुशल हात, असल दिमाग र मेरिटोक्रेसी

भीम उपाध्याय । नेपालमा कसैलाई राजनीतिमा यथार्थमा गम्भीर चासो छ भने उसले राजनीतिमा पैसा र करप्सनको खेललाई कसरी निर्मूल गर्न सकिन्छ । त्यसमा अनुसन्धान गरी जुक्ति निकालेर सत्ता सम्हाल्नुपर्छ । ....

विश्वमा कोरोनाबाट एकैदिन हालसम्मकैधेरै ९ हजारको मृत्यु,५ लाख ६८ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोना ....

अमेरिकी निर्वाचनः आफ्नो जित सुनिश्चित भएको बाइडेनको दाबी

अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ । डेमोक्रेटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली ....

मिडियामा दलित समुदायको सहभागिताका लागि प्राथमिकता दिइन्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताएका छन् । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले बुधबार बुझाएको १२ बुँदे ....

अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन र ट्रम्प दुबैको दाबी

अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदवारले आफूले जित्ने प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको ....