समाचार

समुदास्तरमा सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि सातै प्रदेशमा नमूना सङ्कलन

काठमाडौं । समुदास्तरमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका ....

सांसद केसीको निधनमा काँग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले सांसद सूर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक ....

जापानको फुकुओकामा नेपाली समुदायलाई लक्षितगरि स्वास्थ्य चेकअप अभियान

फुकुओका । हाम्रो नेपाल हामी नेपाली अभियान जापानद्वारा फुकुओकामा बसोबास गरिरहनु भएका नेपाली समुदायलाई नियमित स्वास्थ्य परिक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले स्वास्थ्य परिक्षण अभियान संचालन सुरु गरिएको छ । उक्त अभियानका ....

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो,३११४ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । पछिल्लो चौबीस घण्टामा थप २० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या एकहजार चार पुगेको स्वास्थ्य तथा ....

खुलामञ्चमा खाना खुवाउन कसले रोक्दो रहेछ, हेरौँ !

काठमाडौं । साझा पार्टीले केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको भत्र्सना गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकले मंगलबार ....

पार्टीलाई बिसर्जनको दिशामा जान र भ्रष्ट पूँजीवादी बन्न दिनुहुन्नः प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि त्यो सही नभएको बताएका छन् । मंगलबार सामाजिक संजाल फेसबुकमार्फत प्रवक्ता ....

काठमाडौंबाट एक करोड रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले हुण्डी कारोबारमा संलग्न तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका ....

पार्टीका कार्यकर्ता जबसम्म झोलेका हैसियतमा रहन्छन्, तबसम्म नेताहरु लडिरहन्छन्

डा. युवराज संग्रौला । लक्ष्य नै नभए पछि, बाटा जताततै हिँडे हुन्छ । दुनियाँ पार्टी फुटेन चिन्ताका कुरा गर्छन् तर १. संविधानमा समाजवाद उन्मुख हुने कुरा नेपालका पार्टीले छोडेकोमा कसैलाई चिन्ता ....

भिएनाको ६ वटा स्थानमा आतङ्कवादी हमला, एकको मृत्यु, १५ जना घाइते

अस्ट्रिया । अस्ट्रियाको राजधानी भिएनामा आतंकवादीले हमला गरेका छन् । प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा एकजना मारिएको पुष्टि भएको छ र अन्य १५ जना घाइते भएका छन् । राइफलसहित आएका ....

विश्वमा तीन करोड ४० लाखबढी मानिस कोरोनामुक्त,४ करोड ७३ लाख संक्रमित

काठमाडौं । विश्वमा कोरोना भाइरस सङ्क्रमितमध्ये संक्रमणमुक्त हुनेको संख्या ३ करोड ४० लाख नाघेको छ । संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ८३ हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ....

प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि…

डोटी । समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि ....

कोरोना संक्रमितको निःशुल्क उपचार गराउने सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन निवेदन

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सोमबार उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो ....

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सङ्क्रमण विज्ञ फाउचीलाई निस्कान गर्ने चेतावनी

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी ....

श्रमजीवी पत्रकारका समस्या दिगोरुपमा समाधान गर्न सञ्चारमन्त्री गुरुङको जोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैँ तलब÷सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, ....