सधैँभरि यो दम्भ, कुर्सी र हठमात्रै कति पालिरहने ?
नारायण गाउँले । ओलीजी, झुटो बोल्नुको पनि हद हुन्छ नि ! यसबीच सर्वोच्च अदालतले सरकारलाई दुईवटा महत्त्वपूर्ण आदेश दिएको थियो : १-विदेशमा अलपत्र कामदारलाई तिनैले तिरेको कल्याणकारी कोषबाट बेहोर्ने गरी निःशुल्क ....
