महामारीविरुद्धको कठीन सङ्घर्षमा, सिंहदरबारदेखि बालुवाटारसम्मको त्यो रत्यौली कसरी उपकार हुन सक्छ ?
नारायण गाउँले । आफ्नो नेताले गणतन्त्र ल्याइदिएर ठूलै उपकार गरेजस्तो केही साथीहरू फुइँ लगाउनुहुन्छ । मलाई गणतन्त्रले के उपकार गर्यो भन्नेचाहिँ न मलाई न उहाँलाई नै थाहा छ । ए ....
