समाचार

युरोपमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै,२ लाख ६७ हजारबढीको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ६५ हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म ३ ....

पार्टी सभापति देउवाले चित्त बुझ्दो जवाफ दिनुपर्ने पौडेल समूहको माग

काठमाडौं । नेपाली कांग्रेसका १७ असोजमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधपत्रबारे जवाफ दिएपछि महामन्त्री पूर्णबहादुर खड्काले भनेका थिए-केही विषयमा उपसभापति विमलेन्द्र निधिले जवाफ ....

ओली र प्रचण्डबीच देखिएको मतभेदका कारण पार्टी एकता संकटमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । ....

सन् २०२० मा श्रीलङ्काको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशत सङ्कुचनको प्रक्षेपण

श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले राज्यको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतले सङ्कुचन आउने प्रक्षेपण गरेको छ । सीबीएसएलले सन् २०२० का पछिल्ला आर्थिक विकासक्रमलाई प्रकाश पार्दै सन् २०२१ को आर्थिक ....

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ । संस्कृति, ....

फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं आमकार्यकर्ताको चाहना र जनादेशबिरुद्ध : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले व्यक्तिवाद व्यक्तिवाद, अहंकार, आवेग र आक्रोश कुनै पनि विषयको समाधान ननिकाल्ने बताएका छन्। नेकपामा देखिएको पछिल्लो विवादका विषयमा आइतबार ....

हामी ताली बजाउने मेसिन मात्रै हौँ !

नारायण गाउँले । -देउबासँग एक भएर छोरीलाई मेयर बनाएको एक महिना नबित्दै आफैले लिङ्ग नछुट्टिएको भनेको ओलीसँग एकता गर्ने प्रचण्डले सिद्धान्त र वैचारिकताको चर्को भाषण गर्छन् र हामी ताली बजाउँछौं ....

दुई पैसा जग्गामा बनेको घर व्यक्तिले दाबी गर्दा सम्पदा पुननिर्माणको काममा असर

काठमाडौं । दुई पैसा जग्गा र त्यसमा बनेको २ तले घरमा व्यक्तिले स्वामित्व दावी गरेपछि थापाथली कालमोचन घाट क्षेत्र पुननिर्माणमा समस्या आएको छ । काठमाडौंको थापाथली पुलको मुखैमा यो घर ....

कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आइतबार आयोजना गरेको श्रव्यदृश्य ....

फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी हुनेछ : रावल

काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले पार्टी स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन् । पार्टी एकता संकटमा परिरहेको बेला आइतबार ट्वीट गर्दै रावलले विधि,प्रणाली र संस्थागत निर्णय पार्टी ....

बाग्लुङ समाज जापानद्वारा ११ लाख बढी आर्थिक सहयोग

टोकियो । जापानमा रहेका बाग्लुङगेहरुको संस्था बाग्लुङग समाज जापानले बाग्लुङ ढोरपाटन बाढीपहिरो पिडीतको लागि ११ लाख उन्तिस हजार छ सय बयानब्बे रूपैया सहयोग पठाएको छ । बाग्लुङग समाज जापानले ढोरपाटन ....

पार्टी एकता गम्भीर मोडमा: महासचिव पौडेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकता संकटमा परेको भन्दै एकता रक्षाका लागि सकारात्मक योगदान गर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आइतबार दिउँसो ....

सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि ....

नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण,संक्रमित १ लाख ७३ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज आईतवार थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ....

प्रचण्डले नगर्न भनेपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने 

काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन ....