समाचार

गठबन्धन भएर आएपनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने गुरुङको दावी

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आएपनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । प्रेस चौतारी नेपाल लमजुङले शनिबार बेँसीसहरमा आयोजना ....

स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले ....

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङलाई नियमन गर्छौं : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनादर्शन शर्माले क्रिप्टोकरेन्सी, प्रविधिको माध्यमबाट भइरहेको नेटवर्क मार्केटिङ व्यवसाय नियमन बताएका छन् । चालु आर्थिक वर्ष २०७८/७९को अर्धवाषिर्क समीक्षा गर्दै अर्थमन्त्री शर्माले यस्ता अवैध कारोबारले अर्थतन्त्रमा चुनैती ....

एनआरएनए जापानद्धारा लमजुङको १२९ छात्रालाई शैक्षिक सामाग्री वितरण गर्ने

जापान । एनआरएनए जापानले छात्रा मैत्री कार्यक्रम संगै छात्रा स्कुल पठाऔं अभियान शुरु गरेको छ । केहि समय यता एनआरएनए जापानले दर्जनौ कार्यक्रमहरुलाई महत्वका साथ कार्यन्नय गर्दै जानेक्रममा विपन्न् छात्राहरुलाई ....

राप्रपाका पूर्वअध्यक्ष कमल थापा पार्टीबाट अलग हुने घोषणा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । उनले राप्रपाका ....

स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय

काठमाडौं । स्थानीय तहको चुनाव वैशाख ३० गते हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को ....

काठमाडौंको चक्रपथभित्र अझै करिब साढे ६ सय किमि सडकमा पाइप बिछ्याउन बाँकी

काठमाडौं । काठमाडौंको चक्रपथभित्रका क्षेत्रमा अझै करिब साढे ६ सय किलोमिटर सडकमा पानीको पाइप बिछ्याउन बाँकी रहेको देखिएको छ । काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न नयाँ पाइप बिछ्याउने ....

प्रवासी नेपाली मञ्च जापान क्यूसुको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लामिछाने

जापान : प्रवासी नेपाली मञ्च जापान क्यूसु क्षेत्रिय कमिटिको तेस्रो अधिवेशन , प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटिका सचिवालय सदस्य तथा पुर्वी एशिया महादेशिय ईन्चार्ज कमरेड भक्त गुरूङको प्रमुख आतिथ्यतामा फेवरवरी ....

कर्णाली प्रदेशको सरकारले पायो पूर्णता, गैरसांसदलाई मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गैरसांसदलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री शाहीले आइतबार नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुई र एकीकृत समाजवादीबाट एक मन्त्री नियुक्त गरेका हुन् । ....

देउवा-प्रचण्ड फोनवार्ता : एमसीसीलाई लेखेको पत्र सार्वजनिक गरेकोमा आपत्ति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार नेकपा माओवादी केन्द्रका नेताहरुसँग टेलिफोन सम्वाद गरेका छन् । अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र ....

नेपाली रेल आगामी फागुन १ गतेदेखि गुडाइने, यात्रा गर्न भने पाइने

जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फागुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन । नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ ....

राष्ट्रिय कृषक समुह महासंघद्वारा १०९ घर धुरी बिपन्न परिवारलाई राहत

महेश सिंह सिरहा । राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा १०९ घर धुरी बिपन्न परिवारलाई राहत वितरण गरिएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ ,५,८, र १० मा वितरण ....

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशक बन्नका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो ....

बागमतीमा दुई संसदीय समितिमा एमालेका तर्फबाट मात्रै उम्मेदवारी

हेटौडा । बागमती प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ....

पत्रकार विश्वकर्माको मृत्यु हुनुमा सिभिल अस्पतालकै लापरवाही : महासंघ

काठमाडौं । पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युका विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासंघले गठन गरेको तीन सदस्यीय अध्ययन समितिले पत्रकार विश्वकर्माको दुःखद निधन हुनुमा सिभिल अस्पतालको लापरवाही मुख्य कारण रहेको ....