‘तपाईले धेरै पटक भाका फेरिसक्नुभएको छ,अब मंसिर १५ बाट फोहोर बिसर्जन गर्न मिल्नेगरी तयारी गर्नुस्’
काठमाडौ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको ....
