नेपालमा थप ३,५१७ मा कोरोना संक्रमण,४ हजार ९६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ....
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ....
काठमाडौं। नेपाल तरुण दल केन्द्रिय समितिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसका अवसर पारेर आज एक कार्यक्रम गरी ....
काठमाडौं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो ....
म्याग्दी । म्याग्दीको गलेश्वर बेनी जोमसोम सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । रघुगंगा गाउँपालिका ६ को ठाडाखानीबाट सदरमुकाम ....
सेनेगल । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन आइओएमका अनुसार यस वर्षको ....
चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि ....
काठमाडौं । मौसम सफा भएपछि बिहीबार काठमाडौँ उपत्यकाको कीर्तिपुरबाट हिमालको दृश्य देखिएको छ । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङ्खला सगरमाथा, मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा आदि हिमाल ....
कैलाली । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको इलाका प्रहरी कार्यालय ....
काठमाडौं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना ....
काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड २९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । चीनको वुहान सहरमा गत डिसेम्बर अन्यतिर देखा परेको कोरोना भाईरस संक्रमितमध्ये हालसम्म ३ करोड ....
काभ्रे । काभ्रे पोस्टका प्रकाशक तथा प्रधान सम्पादक विष्णु चौलागाईंको निधन भएको छ । ५१ वर्षीय चौलागाईंको शुक्राबार बिहान ओम अस्पताल चाबहिलमा उपचारकै क्रममा निधन भएको हो। उनी गत असोज ....
टोकियो । जापानभर अक्टोबर २९ तारिख बुधबार ८०९ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् । आज बुधबार जापानभर ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार टोकियोमा २२१ जनासहित ....
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा पुन: प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भएकी छन् । भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चुनेकाे हाे ....
काठमाडौं । नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले कैलालीको अत्तरियामा बुधबार पक्राउ परेका शङ्करदेव क्याम्पस काठमाडौँका विद्यार्थी नेता दीपक ओझालाई रिहा गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बिहिबार ....
फ्रान्स । फ्रान्सको निस सहरमा भएको चक्कु आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । आक्रमणमा कैयौँ व्यक्ति घाइते भएको फ्रान्सेली प्रहरीले जनाएको छ । यो आक्रमण फ्रान्सको चर्चित नोट्रे ....