समाचार

चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

वीरगन्ज । मुकेश चौरसियाको हत्या आरोपमा उनका परिवारले पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध सरकारी वकिल कार्यालयमार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका छन् । पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी ....

लामो समय बन्द रहेको तातोपानी नाका पुनः सञ्चालन

सुशिल सुवेदी,सिन्धुपाल्चोक ।  गत असोज २० गते देखि बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः बिहीबारवाट सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि आज एक कन्टेनर ....

करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको आनुमान

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । कृषि मन्त्रालयमा बिहिबार एसोसियशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्ले आयोजना गरेको धानको ....

२,३६४ नयाँ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै १,६१५ मा पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ....

जागिर गुमाएका पत्रकारलाई लेखनवृत्ति दिन सरकारसँग महासङ्घको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणका कारण सञ्चार क्षेत्रमा परेको असर र समस्याबारे नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण गराएको छ । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले बिहिबार ....

देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन सरकार समक्ष आग्रह

काठमाडौं । नेपाली कांग्रेसले भारतको देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै ....

कृषि क्षेत्रको पुनरुत्थानका लागि विश्व बैंकबाट नौ अर्ब ४४ करोड ऋण उपलब्ध

  काठमाडौं । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको ....

नेपालगञ्जमा २९ लाखसहित १० जुवाडे पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जमा जुवाको खालमा छापा मारी २९ लाखसहित १० जनालाई पक्राउ गरेकोे छ । नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य ....

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्‍ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पर्टीका मुख्य सचिव कृष्ण पौडेलले बिहिबार विज्ञप्ति जारी गरी कात्तिक २१ गते शुक्रबार एक बजेका लागि कार्यसमितिको ....

पर्यटकीय गन्तव्य बन्दै तनहूँको मानहुँकोट

तनहूँ । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुगेका थिए । मानहुँकोट ....

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रेपलाञ्चोक । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार ....

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर,२९८ सक्रिय सङ्क्रमित

बाँके । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ ....

फ्रान्समा डिसेम्बर १ तारिखसम्मका लागि दोस्रो चरणको राष्ट्रव्यापी लकडाउन घोषणा

फ्रान्स । फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोले कम्तीमा नोभेम्बर महिनाभरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गरेका हुन् । उनले कोभिडका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका ....

कोरोना संक्रमणबाट पोखरामा ३६ वर्षीया महिलाको मृत्यु

कास्की । पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा १३ की ३६ वर्षीया संक्रमित महिलाको ....

तास र कौडा खेल्ने २० जना पक्राउ,जुवा ऐनअन्तर्गत कारवाही

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ....