समाचार

रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू र श्रीमती निकीतालाई पनि कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन्। हल्का ज्वरो आएपछि ....

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने

काठमाडौं । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार ....

अश्लील तस्वीर माग्नेसँग सचेत हुन नेपाल प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने ....

दशैं बिदापछि खुलेको शेयर ३ वर्षयताकै उच्च विन्दुमा,नेप्से ४१.२० अङ्कले बढ्यो

काठमाडौं । दसैँ बिदाको ५ दिन पछि बुधबार खुलेको धितोपत्र बजारमा शेयर कारोवार रकम र सूचकका आधार दुबै बढेको छ । दसैं बिदा अघिको दिनपनि बढेर बन्द भएको थियो । ....

ट्राफिक अनलाइन सेवा प्रभावकारी,एक महिनामा दुई हजार ५ सय बढी सेवा प्राप्त

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । एक महिनामा दुई हजार ५ सय भन्दा बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ ....

जापानबाट तिहार कोसेली एक पटक हेर्नै पर्ने ‘परदेशी देउसी भैलो’ (भिडियो..)

टोकियो । जापानलाई कर्मथलो बनाएका कलाकारहरुले परदेशी भूमीमा पहिलो पटक देउसी भैलो गित ‘परदेशी देउसी भैलो’  लिएर आएका छन् । एआर कृयसन जापानको प्रस्तुतीमा जापानबाट गीतसंगितमा निरन्तर साधनारत आधा दर्जन ....

अबदेखि कोभिड–१९ प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि सातामा दुई दिनमात्रै कोभिड– १९ प्रेस ब्रिफिङ गर्ने भएको छ । दैनिक हुँदै गएको प्रेस ब्रिफिङ अबदेखि आइतबार र बुधबारमात्रै गर्ने मन्त्रालयका प्रवक्ता ....

नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका पुनः सञ्चालनमा

चौतारा । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ ....

१,९५४ जना कोरोना संक्रमित थपिए,२,९८१ जना डिस्चार्ज,११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ ....

फेवातालको पुनः सिमाङकन गरिने,सिमाङकन तथा नक्साङ्कन समिति गठन

कास्की । कास्की जिल्लाको पोखरामा रहेको फेवा तालको पुनः सिमाङ्कन हुने भएको छ । सर्वोच्च अदालतको फैसलापछि संघीय सरकारको निर्देशनमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा फेवातालको पुनः सिमाङकन ....

नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको यही कातिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण स्थगित भएको छ । नेकपाका केन्द्रीय ....

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना पुष्टि

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित ....

विश्वमा एकैदिन ४ लाख ५९ हजार बढीमा कोरोना संक्रमण,७ हजारको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड २४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ७४३ जना संक्रमणमुक्त भएसंगै ३ करोड २४ ....

भारत र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर

भारत । भारत र अमेरिकाले एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । लद्धाख घटनापछि भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ ....

भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने,मानार्थ महारथीको दर्जा दिइने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणतालिकाबारे ....