अनशन अन्त्य गर्न डा. केसीलाई सरकारको तेस्रो आग्रह
काठमाडौँ । सरकारी वार्ता टोलीले अनसनरत डा.गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विज्ञप्तिमार्फत केसीलाई अनसन तोड्न आग्रह गरेका ....
