समाचार

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर प्रमुख सचेतक ....

एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समिति बिना जानकारी बनाएकोमा ध्यानाकर्षण

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समिति बिना जानकारी गठन गरेको भन्दै ध्यानाकर्षण गरेका छन् । छानबिन समितिका संयोजक एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गले आँफैलाई ....

‘साउनमा सहमति, माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिन खबरदारी जरुरी

काठमाडौं । नेपाली कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरी डा. केसी र सरकारबीच भएको सहमतिको स्वागत ....

कोरोना संक्रमणबाट १८ देशमा २ सय ८१ गैरआवासीय नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी ....

सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौँडामा सम्बोधन ....

पशुपतिनाथले कसरी कल्याण गर्न सक्लान् ?

डा. गोविन्दशरण उपाध्याय । सरकारका ९० प्रतिशत कर्मचारीहरू इमानदार, मेहनती र सहयोगी छन् । १० प्रतिशत कर्मचारीहरू कामचोर, चपलुस र घूसखोर भएको अनुमान गर्न सकिन्छ । राजनीतिमा पनि देश र ....

जापानमा नेपालीलाई कोरोना संक्रमण बढ्दो,सावधानी अपनाउन राजदुतको आग्रह

कविकिरण न्यौपाने,जापान । पछिल्लो समय जापानमा नेपालीहरुमा कोरोना भाईरस संक्रमण बढेको छ । यस्तो महामारीको बेला पनि जापानमा विभिन्न भेलाहरुमा जमघट नरोकिएकोले नेपालीहरुमा संक्रमण फैलिएको बताईन्छ । जापानमा रहेका नेपालीहरुको ....

डा. केसीले तोडे अनसन, शिक्षण अस्पतालका कर्मचारीले खुवाए जुस

काठमाडौँ । सरकारसँगको आठ बुँदे सहमति डा. गोविन्द केसीले २८ औं दिनमा आइतबार बिहान अनसन तोडेका छन् । शनिबार राति सरकारसँग भएको आठ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं ....

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २० जना सिकिस्त

नेपालगंज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ ....

विश्वमा एकैदिन २ लाख १७ हजार कोरोना संक्रमण मुक्त,३ लाख ४८ हजारबढी संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८१ लाख १२ हजार ४ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २ ....

सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति,२८ दिने अनसन तोड्ने

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । २८ दिनदेखि आमरण अनसनरत डा.केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका ....

सुरक्षालाइ मध्यनजर गर्दै पर्वत समाज जापानको अधिवेशन स्थगित

टोकियो । कोरोना संक्रमणका कारण सुरक्षालाइ मध्यनजर गर्दै अक्टोबर ११ तारिख भोली आईतबार हुने भनिएको पर्वत समाज जापानको अधिवेशन तत्काललाई स्थगित गरिएको छ । नेपाली समुदायका केहि अग्रज व्यक्तिहरुमा देखिएको ....

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ ....

डा.केसीका माग पूरा गर्न सरकारलाई चिकित्सक संघको दबाब

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको भन्दै आन्दोलन घोषणा गरेको छ । संघले वार्तामा सरकार गम्भीर ....

स्वास्थ्य मन्त्रालयले जारी गर्यो चाडपर्व मनाउने मापदण्ड

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन मापदण्ड जारी गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चाडपर्वमा सावधानी अपनाउन मापदण्डबारे जानकारी गराएका हुन् ....