समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सम्पन्न

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड ....

विश्वमा एकैदिन थपिए ३ लाख ४८ हजार बढी संक्रमित,६ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६७ लाख ४४ हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ६३० जना संक्रमित ....

प्रधानमन्त्रीज्यू,कोभिडविरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहन्छौं तर केही त गर्नुस् !

गगन थापा । एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड ....

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

काठमाडौं । विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको अवरोधका कारण ....

भेरी अस्पतालका लेखा अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृतसहित ११ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर अरुणराज ....

दशैंमा सार्वजनिक स्थलमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा ....

जापानमा कोरोना संक्रमित ९० हजार नजिक,९० प्रतिशत निको भएर डिस्चार्ज

टोकियो । जापानमा कोरोनाभाइरस संक्रमण कुल संख्या ९० हजार नजिक पुगेको छ । आज अक्टोबर ८ तारिख बिहिबार टोकियोमा २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

नेपालमा थप ४,३६४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ९८,६१७ पुघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ....

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताएका छन् । ....

चिकित्सकहरुद्वारा अस्पतालका आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प

काठमाडौं । अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग राख्दै आन्दोलनरत चिकित्सकहरुले अस्पतालहरुको आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आव्हानमा चिकित्सकहरुले बिहीबार बिहान ९ ....

उपत्यकाका अधिकांश मार्टमा म्याद सकिएका खाद्य सामग्री !

काठमाडौं । काठमाडौं कालोपुलमा सञ्चालन भएको मेडलिज ट्रेडर्समा करिब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन् । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा यी सामाग्री भेटिएका हुन् ....

विश्वमा तीन करोड ६३ लाख भन्दा बढीलाई कोरोना संक्रमण,१० लाख ६० हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ७४ लाख ८ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा ....

रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड प्रदान

वागमती । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि ....

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गरिने

सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो । पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल ....

डा. केसीसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं । सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । शिक्षामन्त्रीस्तरीय निर्णयबाट समिति ....