समाचार

एनआरएनएमा महिला सहभागिता र नेतृत्व आवश्यक छ : विनय अधिकारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता विनय अधिकारीले संघमा महिला सहभागिता र नेृतत्वको सवाल अब कार्यान्वयन तहमा पुर्याउन आवश्यक भएको विचार ब्यक्त गर्नुभएको छ । महिला सहभागिता र नेतृत्वको ....

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप बुधबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर ....

दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन शुक्रबारदेखि तिन दिनसम्म चल्ने

जापान । गैरआवासीय नेपाली संघको आयोजना र नेपाल सरकारको सह-आयोजनामा दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन शुक्रबारदेखि सुरु हुने भएको छ । नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान,सीप र ....

एनआरएनए जापानद्वारा अक्टोबर १७ मा रक्तदान कार्यक्रम

जापान । गैरआवासीय नेपाली संघ जापानले यही आउदो अक्टोबर १७ तारिखको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजु भाई दिदी बहिनीहरुले सहभागी हुनसक्नु ....

मनसुनजन्य घटना : यस वर्ष ठूलो मानवीय क्षति, गण्डकी प्रदेशमा सबैभन्दा धेरै क्षति

काठमाडौं- नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो मानवीय क्षति गराएको हो ....

कोरोना नियन्त्रणका लागि श्रीलङ्कामा कर्फ्यु आदेश जारी

श्रीलङ्कामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि कर्फ्यु बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलङ्कामा ....

प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौँ…

बालगायक प्रिन्स सिलवालको नयाँ गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’ को आज काठमाडौँका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ । ट्राफिक सचेतनाको विषयमा केन्द्रित उहाँको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौँको ....

हालसम्मकै उच्च सङ्क्रमित,३,४३९ थपिए,सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघ्याे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर ....

काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसँग जोड्ने सडकको शिलान्यास

काभ्रेपलाञ्चोक । वाग्मती प्रदेशमा रहेका मोटरबाटो नपुगेका दुई गाउँपालिकामध्ये एकमा मोटरबाटो पुगेको छ । सडक सञ्जालले नछोएको प्रदेशको अतिविकट काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्ने मोटरबाटो पुगेको हो । मुख्यमन्त्री ग्रामीण ....

प्रधानमन्त्रीज्यू, डा. केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?

काठमाडौं । नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि प्रधानमन्त्रीले पहल गरेको भन्दै असन्तुष्टि जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी केसी अनसनमा बसेको २४ ....

सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौ : मन्त्री अर्याल

काठमाडौं, २१ असोज । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना (२०७७/०७८–२१०२/०३) को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको ....

मेयर शाक्यद्वारा चाबहिल चोकमा निर्मित आकाशे पुलको उद्घाटन

काठमाडौं । काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुल बुधबारदेखि संचालनमा आएको छ । आकाशे पुलको काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले बुधबार उद्घाटन गरेका छन् । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका ....

अनलाईन कक्षा धमाधम शुरू,शुल्क पनि अनलाईनबाट नै बुझाउन सकिने

काठमाण्डाै, अहिलेको कठीन समयलाई मध्यनजर गर्दै डिफेन्स करिअर एकेडेमी नेपालले  अनलाईन कक्षा शुरु गरेको छ । सुरक्षा निकायका विभिन्न पदहरुमा सेवा प्रवेश गर्ने विद्यार्थीहरुको लागि कक्षा शुरु गरेको हो । ....

उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौँ । सरकारले काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । असोज १९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ....

महामारीका कारण गत अगस्टमा अमेरिकाको अन्तर्राष्ट्रिय व्यापारमा १४ वर्षयताकै किर्तिमानी घाटा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई राहत दिने प्याकेजबारेको छलफल हाललाई अन्त्य गर्न लागेको बताएका छन् । उनले चुनावपछि मात्र त्यो पुनः थालिने बताए। विपक्षी दलले त्यसको ....