समाचार

कुर्सी तोडफोडको विषय आफूले स्थापना गरेको राजनीतिक संस्कारको उल्लंघनः मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामबारे अध्ययन गर्न गठित संसदीय समितिको सुझावका आधारमा प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा ल्याएको बताएका छन् । मंगलबार ....

नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले ....

शिक्षण सिकाइ निरन्तरतालाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् । विश्व शिक्षक दिवस–२०२० का अवसरमा विश्वस्तरमा ....

दार्चुलाको घाँटीबगड–छाङरु गोरेटो घोडेटो बाटो निर्माण सम्पन्न

काठमाडौं । नेपाली सेनाले दार्चुलाको घाँटीबगड–छाङरु गोरेटो घोडेटो बाटो निर्माण कार्य ८५ दिनमा सम्पन्न गरी स्थानीय सरकारलाई सोमबार हस्तान्तरण गरेको छ । बिगत तीन वर्षदेखि अवरुद्ध रहेको उक्त बाटो नेपाली ....

अक्टुवर १८ मा गुल्मेली समाज जापानको चौथों अधिवेशन हुने,तयारी तिव्र

टोकियो । गुल्मी जिल्लाबाट जापान आइ विभिन्न पेशा,तथा ब्यवसायीहरू आवद्द गुल्मेलीहरूको संस्था गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टूबर १८ आइतबार हुने भएको छ । कोरोना लगाएत विभिन्न कारणले रोकिएको ....

के डा.केसीलाई मार्न खोजेको हो ?

काठमाण्डौं । साझा पार्टीले सत्याग्रहको २२ दिनसम्म पनि डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकार उदासीन देखिएकोमा चिन्ता ब्यक्त गरेको छ । उक्त पार्टीका सह प्रवक्ता शरदराज पाठकले बिज्ञप्ति जारी ....

मगर भाषाको “झोर्ले साली ज्यू २“ म्यूजिक भिडियो सार्बजनिक

निशान राना,जापान । नेपाली साँगितिक क्षेत्रका लोकप्रिय कलाकार रमेशबाबु थापा मगरको “झोर्ले साली ज्यु २“ नामक म्युजिक भिडियो सार्बजनिक भएको छ । मगर भाषामा बनेको उक्त म्युजिक भिडियो युटुब च्यानलबाट ....

विराटनगर विमानस्थलको स्तरोन्नति गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न ....

कांग्रेस सांसदले प्रदेश सभा बैठकमा कुर्सी तोडफोड गरे

बुटवल । प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलको बिरोधका बाबुजुद प्रदेशको नाम र स्थायी राजधानीको प्रस्तावमाथिको छलफल सोमाबार सुरु भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ सरकारले प्रदेश सभामा ....

नेपालामा थप २४४० जनामा कोरोना संक्रमण, ११३३ जना डिस्चार्ज

  1Shares थप २४४० जनामा कोरोना संक्रमण, ११३३ जना डिस्चार्ज हातमा खबर प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार १६:२९ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना ....

अत्यावश्यक बाहेक रामेछाप नपा पाँच दिन कार्यालय बन्द गर्ने निर्णय

रामेछाप । कोरोना संक्रमण फैलिन नदिन रामेछाप नगरपालिकाभित्र एक वडा अध्यक्ष सहितका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाले पाँच दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सम्भावित कोरोना संक्रमण ....

प्रधानमन्त्रीज्यू,ख्याल राख्नुहोला,यदि डा.केसीको जीवन तल माथि भयो भने…

गगन थापा । प्रधानमन्त्रीज्यू,डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्? तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग ....

टोकियोमा सोमवार ६६ जनामा कोरोना संक्रमण,संक्रमित २६,५५० पुघ्यो

जापान । टोकियोमा आज सोमवार थप ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अक्टुवर ५ तारिख टोकियोमा थप ६६ कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

वैदेशिक रोजगार जानेलाई श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो । ....

विश्वका दुई करोड ६६ लाख १९ हजार मानिस कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ५३ लाख ९३ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार बढी संक्रमित थपिएका ....