समाचार

वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट ....

विद्युत् आपूर्तिका कारण काठमाडौंमै भएन अनलाइन शिक्षा प्रभावकारी

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको ....

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बुटवलस्थित कोभिड अस्पतालमा उपचारका क्रममा दाङकी ८१ वर्षीया महिला, रुपन्देहीकी ५५ वर्षीया महिला र नवलपरासीका ७६ वर्षीय बृद्धको मृत्यु ....

विश्वमा तीन करोड ६० लाख बढीलाई कोरोना संक्रमण,१० लाख ५४ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ५४ हजार ५ सय १४ पुगेको छ । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ७१ लाख ४३ हजार ....

बलात्कार घटना गुपचुप पारेको अभियोगमा ६ जना पक्राउ

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको ....

टुङगियो अनेरास्ववियूको जिल्ला कमिटी

  सुशील सुवेदी, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुपाल्चोकको जिल्ला कमिटि टुङगिएको छ । अनेरास्ववियूको जिल्ला समिटीमा संयोजकमा मिलन लामा ....

फोटोमा हेर्नुस्,प्रदेश राजधानी पाएपछि यसरी मनाए देउखुरीबासीले खुसीयाली

तुलसीपुर । प्रदेश पाँचको नाम लुम्बिनी र प्रदेश राजधानी दाङको भालुवाङ तोकिएकोमा देउखुरीबासी हर्षित हुँदै खुसीयाली मनाएका छन् । यसको खुसीयालीमा उनीहरुले मुख्य बजार लमही, गढवा, सिसहनिया, भालुवाङ चोकमा दीपावली ....

चाडपर्व नजिकिएसंगै मेलम्ची नगर पालिकामा बजार अनुगमन तिव्र

सुशील सुवेदी, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर लामाको संयोजकत्वमा वडा नं. ११ स्थित मेलम्ची बजारमा आज बजार अनुगमन गरिएको छ । चाड पर्व ....

तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

खगोल विज्ञान खासगरी ब्लाकहोलका क्षेत्रमा उल्लेखनीय अनुसन्धान गरेबापत यस वर्ष सन् २०२० को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ । नोबेल एसेम्ब्लिका अनुसार रोयल स्वेडिस एकेडेमीले ....

फास्ट ट्रयाक आयोजनाको म्याद पुनः थप गर्नुको कारण पेश गर्न समितिको निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्गआयोजनाको म्याद पुनः थप गर्नुको कारण र आधारहरु स्पष्ट रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले मुलुकको ....

खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको छ : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चाडपर्वका बेला खाद्यान्न अभाव ....

माल्दिभ्सका पूर्व उपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै २० बर्ष जेल सजाय

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । सन् २०१५ मा माल्दिभ्सका ....

नेपालमा १,५५१ मा कोरोना पुष्टि,संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ....

मजदूरमा कोरोना संक्रमण पुष्टि भएपछि तातोपानी नाका फेरि बन्द

काठमाडौं । तीन महिनापछि खुलेको तातोपानी नाका पुनः बन्द भएको छ । आइतबार एक दिन खुलेर तातोपानी नाका पुनः बन्द भएको हो । भन्सार सामग्री लोड–अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको ....

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

बुटवल । प्रदेश पाँचको राजधानी दाङको देउखुरी हुने भएको छ । प्रदेशसभाको मंगलबारको बैठकले सरकारको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको ....