बसले स्कुटीलाई ठक्कर दिँदा तीन जनाको घटना स्थलमै मृत्यु
वीरगञ्ज । बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान ....
