समाचार

नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न कठिनः प्रवक्ता ज्ञवाली

काठमाडौं । सरकारले विभिन्न दातृ निकायबाट २७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण लिनको लागि अध्ययन कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ....

बालिका बलात्कारका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्ने कानुन बनाउन अध्ययन गर्न समिति गठन

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले बलात्कारका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ऐन बनाउनुपर्ने निष्कर्ष निकालेका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ....

हामी बजारमा कस्तो खानेकुरा खान्छौं ?

काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा सञ्चालित बज्रवाराही मिठाइ पसलको सोमबारदेखि बिक्री रोक्का गरिएको छ । पसल फोहोर भएको, तयारी खाद्य बस्तु खुल्ला राखेको, सेल, पुरी बनाउन प्रयोग गरिने भाँडा नमाझेको, ....

पौडेल समूहको अल्टिमेटम : बिधि सम्मत पार्टी चलाउन माग

काठमाडौँ । सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै ....

नेपालमा १३५१ मा कोरोना पुष्टि,७४२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५१ जनामा संक्रमण पुष्टि भएको हो ....

राष्ट्रपतिद्वारा तेजाब नियमन र कारबाही सम्बन्धि अध्यादेश जारी,तेजाब आक्रमण गरेमा अब २० वर्षसम्म कैद सजाय हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश सोमबार जारी गरेकी छन् । ती अध्यादेशमा तेजाब तथा अन्य घातक ....

विषाक्त रसायन भेटिएपछि नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

काठमाडौं । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी ....

चितवनका सरोज कँडेलले जापानबाट आफ्नै ठाँउको विषयमा गरे पिएचडी

कविकिरण न्यौपाने,जापान । धेरै मानिसको आफ्नो रुचिको विषयमा पिएचडी गर्ने इच्छा भएपनि सबैले सक्दैनन । जस्का लागि कडा मेहेनत र लगनशिलता आवश्यकता पर्छ । कतिलाई भाग्यले पनि साथ दिदैन । ....

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न एनआरएनएको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क ....

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेशमा अदालतको अंकुश

अमेरिकी संघीय एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् । राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिकामा ....

म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित भएको छ । घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग लज्जास्पद पराजय भोगको हो । लेस्टरको जितमा जिमी ....

काठमाडौंको टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय भन्दा बढी, तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर ....

रसुवा नाकामा पीसीआर ल्याब राख्न चीनको आग्रह

रसुवा । चीनले नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको बताएको छ । नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न ....

किन खाली बन्यो उपसभाभुखको खुर्सी ?

मातृ सन्देश ब्यूरो,काठमाडौं । पछिल्लो आठ महिनादेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त छ । नेकपाको दवावमा तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद रित्त बनेको हो । उसोतः तत्कालिन सभामुख ....