समाचार

एकै दिन २ हजारभन्दा बढीमा संक्रमण ,थप ७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न ....

समाजवादलाई सामाजिक न्यायको हिस्सेदारीका रुपमा बुझ्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा संशोधनका लागि सरकार तयार रहेको बताएका छन् । काठमाडु स्कुल अफ ल र साउथ एसिया ट्रष्टद्वारा प्रकाशित ‘अ ....

सिद्धान्त र आदर्शको राजनीतिबाट देश र जनताको हित हुन्छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताउनुभएको छ । वीर गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा बिपी कोइराला ....

डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डा. गोविन्द केसीका जायज माग सम्बोधन जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले शुक्रबार विज्ञप्ति जारी गरी ....

चर्चित फुडबल खेलाडी मेस्सीले आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने अदालतको निर्णय

चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालतले निर्णय सुनाएको छ । । युरोपिअन कोर्ट अफ जस्टिसले स्पेनी ....

‘चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोप लागेका व्यक्तिलाई राष्ट्रिय सभामा लैजानु लोकतन्त्रको घातक विडम्बना’

काठमाडौं । साझा पार्टीले प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति आपत्ति जनाएको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी राष्ट्रिय जीवनमा ....

यस्तो छ नेपालको आफ्नै रेल (फोटो फिचर)

काठमाडौं । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपालको रेलका तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन् । रेलको दुई ....

टोकियोमा नेपाली कलात्मक शैलीमा बनेको घरआँगन रेष्टुरेण्टको सेवा सुरू

जापान । टोकियोस्थित इकेबुकुरोमा  नेपाली कलात्मक शैलीमा बनेको घरआँगन नामक टिपिकल नेपाली रेष्टुरेण्ट संचालनमा आएको छ ।  जापानको राजधानी टोकियोस्थित इकेबुकुरोमा सेप्टेम्बर १७ तारिख एक विशेष समारोहकोविच नेपाली नेपाली कलात्मक ....

स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन !

काठमाडौँ । विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर कोरोना संक्रमित र स्वास्थ्यकर्मीहरूको सम्मानमा बिहीबार साँझ राजधानीको माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। दीप प्रज्वलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ....

रिक्त संवैधानिक आयोगका पदहरुमा नियुक्त गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले प्रहरी हिरासत भएकामा व्यक्तिहरूको मृत्युबारे अध्ययन तथा छानबिन गर्न उपसमिति गठन गरेको छ । बिहीबार बसेको समितिको बैठकले देशका विभिन्न प्रहरी ....

शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय अविलम्ब फिर्ता लिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका ब्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी सरकारको यो ....

राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन : बामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष गौतमलाई बिहीबार ....

काठमाडौं महानगरका १० वटा वडाको राजस्व प्रणाली आजदेखि अनलाइनमा

काठमाडौं । काठमाडौं महानगरले आजदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता विकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागू ....

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गौतमलाई मनोनित गरेकी हुन् । राष्ट्रपतिले ....

बजारमा अखाद्य बस्तु र कालाबजारीको विगविगी

काठमाडौं । काठमाडौंको तिनकुने तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार ....