समाचार

कोरोना संक्रमणबाट विश्वमा ९ लाख ३९ हजारको मृत्यु,अमेरिकामा मात्रै २ लाख बढीको मृत्यु

काठमाडौं ।   विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९७ लाख नाघेको छ । २ सय १६ देशमा फैलिएको कोरोना भाईरस संक्रमितको संख्या विश्वमा  २ करोड ९७ ....

एसिड उत्पादन तथा बिक्री वितरण नियमन गर्न माग

काठमाडौं । कानून, त्याय तथा संसदीय मामिला मन्त्रालयले एसिडजन्य जघन्य अपराध विरुद्धको अध्यादेशको मस्यौदा बनाउन छलफल सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणलाई कारबाही गर्न नयाँ कानुन ....

कोरोनाका कारण तोडियो २२० दिन विद्यालय खुल्नुपर्ने मान्यता

काठमाडौं । कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द हुने स्थिति भएमा शैक्षिक क्षति हुने विश्लेषणहरु गरिएकामा कोरोना महामारीको बढ्दो जोखिमले सो मान्यतामा नीतिगतरुपमै आमूल परिवर्तन ....

भदौ २५ गतेलाई तेजाब आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाइने

काठमाडौं । सरकारले तेजाब आक्रमण विरुद्धको नयाँ कानून बनाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल ....

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । बुधबार बिहान नेपालमा भूकम्प गएको छ । बिहान पाँच बजे १९ मिनेटको समयमा सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ....

बिष्णु खत्रीको ‘रिनै रिनको’ (भिडियो सहित)

नजिकिदै गरेको नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक/गायिका बिष्णु खत्री र पूर्णकला बि.सीको स्वरमा पनि नयाँ दशैं गीत ‘रिनै रिनको’ ....

नयाँ स्वरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल !

काठमाडौं । कोभिड–१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज ....

एनआरएनए युवा समितिको आयोजनामा नृत्य र गायन प्रतियोगिता गर्दै

जापान । दोश्रो पुस्तालाई नेपालसंग जोड्न र राष्ट्रियताप्रति सधै झुकाव रहोस भन्ने उद्धेश्यले  नृत्य र गायन प्रतियोगिता हुने भएको छ । संसारभर छरिएर रहेका १८ बर्ष भन्दा कम उमेरका दोस्रो ....

असोज १ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक हवाई उडान संचालन हुने

काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं ....

नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित प्रकृया हो, सबैले आत्मसाथ गर्नुपर्छः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रुपमा विदा भएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियले मंगलबार घिसिङलाई विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै ....

उपत्यकामा ६७६ सहित १४५९ मा कोरोना पुष्टि, थप ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले ....

कर खारेज,बैंकको व्याज मिनाहा लगायतको माग गर्दै कोटेश्वरका व्यापारी ओर्लिए सडक प्रदर्शनमा

काठमाडौं । कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासायी भएको भन्दै यस अवधिको कर खारेज गर्नुपर्नेलगायतका माग राखी व्यापारीहरुले कोटेश्वरमा बिरोध प्रदर्शन गरेका छन् । व्यवसायमा लगानी गरेको ऋणको व्याज बढ्दै ....

जबर्जस्ती करणी मुद्दाका फरार दुई जना छ वर्षपछि पक्राउ

सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ ....

कुलमानका पक्षमा खुल्ला लबिङ किन !पार्टी प्रवक्ताको हाल जिम्मेवारी यही हो र ?

सूर्य थापा । १. कुलमान घिसिङकाे पक्ष/विपक्षका यतिबेला आआफ्ना मत/अभिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने झमेलामा पर्न रुचि छैन। तर एक अवधि पूरा गरेर हिजाे ....

गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न नेता कार्यकर्तालाई ओली-प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न निर्देशन दिएका छन् । आफ्नो मत वा असहमति ....