समाचार

अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध

एजेन्सी । अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि आगामी आइतबारदेखि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा ....

संविधानले हामीलाई अधिकारै दिएको छैन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानले प्रत्याभूत गरेका अधिकार पनि ऐन बनाउँदा खोसिएको बताएका छन् । पहिलो कुरा त यो संविधानले हामीलाई अधिकारै दिएको छैन’ शनिबार ....

‘राजसंस्था कायम नगरे मुलुक नै धरापमा पर्न सक्ने खतरा बढ्यो’

– कमल थापा । संबिधानसभामा नेपालको संविधान २०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको विपक्षमा मतदान गर्ने एकमात्र दल राप्रपा नेपाल रहेको थियो। आफ्ना आधारभूत मान्यताहरु हिन्दुराष्ट्र र राजसंस्था जस्ता विषय संविधानमा नसमेटिएको ....

जापानमा शनिवार थप ६०१ जना कोरोना संक्रमण,संक्रमित ७९,४९४ पुघ्यो

जापान । जापानभर शनिवार थप ६०१ जना कोरोना संक्रमण भएका छन । शनिवार सेप्टेम्वर १९ तारिख टोकियोमा २१८ जनासहित जापानमा ६०१ जना संक्रमण भएको हो । जापानमा कोरोना संक्रमण सेप्टेम्वर ....

नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार नाघ्यो, ४०१ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ....

भ्रष्टाचार,अख्तियारको दुरुपयोग र अनियमितता नियन्त्रण चुनौतिपूर्ण: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमको बचाउ गरेका छन् । संविधान दिवसका अवसरमा शनिबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै ....

कोरोना संक्रमित बुटवलका ६९ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुटवल उपमहानगरपालिका वडा नम्बर १० का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना पोजेटिभ भई ....

विश्वमा ९ लाख ५६ हजार कोरोना संक्रमितको मृत्यु,३ करोड ६ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६ लाख नाघेको छ । २ सय १६ देशमा फैलिएको कोरोना भाईरस संक्रमितको संख्या विश्वमा ३ करोड ६ ....

मुख्यमन्त्री पौडेलद्वारा मुसहर समुदायका ३५५ परिवारलाई घर हस्तान्तरण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मुसहर समुदायका ३५५ परिवारलाई घर हस्तान्तरण गर्नुभएको छ । सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं ११ तल्लो पत्रिङ्गामा शुक्रबार आयोजित कार्यक्रममा दुधौलीका विभिन्न वडामा बनेका ....

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ । ....

आज संविधान दिवस मनाइँदै, प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं । नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा भएको छ । संविधान दिवस हर्षोल्लासका साथ मनाऔं भन्ने मुल नाराका साथ पाँचौ संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ....

रसायनिक मलको समस्याको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले मल अभावका बिषयमा ....

पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई १३ विद्यार्थी संगठनको सात दिने अल्टिमेटम

काठमाडौं । अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । शुक्रबार संयुक्तरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ....

जनकपुर आइपुग्यो नेपाली रेल,जनकपुर-जयनगर सञ्चालन हुने

जनकपुर । विगत ६ वर्ष देखि बन्द रहेको नेपालको रेल सेवा पुनः सञ्चालनका लागि किनिएको रेल जनकपुर आइपुगेको छ । नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि नेपाल सरकारले २ सेट ....