समाचार

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै,कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको असार १८ गतेदेखि अवरूद्ध स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदन ....

डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते,दुईको अवस्था गम्भीर

डोटी । डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर रहेको छ ....

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा

 सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् । ....

कोरोना संक्रमणबाट विश्वमा ९ लाख १३ हजारको मृत्यु,२ करोड ८३ लाख संक्रमित

विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड ३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट संक्रमित भएकामध्ये एकै दिन २ ....

कोभिड नियन्त्रणमा आयुर्वेदको प्रयोगलाई बढाऔंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण भूमिका हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ आयुर्वेदिक क्षेत्रका विज्ञसंँग छलफलमा उहाँले कोभिड ....

अनेसास सद्भावना दूतमा साहित्यकार आचार्य मनोनीत

जापान ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार एवम् चिन्तक आचार्य राजनलाई अनेसास सद्भावना दूतमा  मनोनयन गरेको छ ।  अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको संवर्ध्दनमा लागेका राजनको बास्तविक नाम भीमसेन सापकोटा हो ....

टोकियोमा विहिबार थप २७६ जनासहित कोरोना संक्रमित २२,४४४ पुघ्यो

जापान । टोकियोमा आज विहिबार थप २७६  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर १० तारिख टोकियोमा थप २७६  कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

उपत्यकामा चहलपहल बढ्यो (फोटोफिचर)

काठमाडौँ उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि आजदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय ....

नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका ....

जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) पीडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन् । यसका निम्ति १५ दिनभित्र ....

विद्यालयलाई शुल्क लिने बाटो खुल्यो,शिक्षा मन्त्रालयद्वारा निर्देशिका जारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ । निर्देशिका जारी भएसँगै अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयले अब निर्देशिका बमोजिम शुल्क लिने बाटो ....

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो,थपिए १,२४६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो ....

विश्वमा २ करोड ८० लाखलाई कोरोना संक्रमण,२ करोड संक्रमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ ....

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ

– डा. रवीन्द्र पाण्डे । सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ । यो निर्णय आम जनताको पक्षमा छ । हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको ....

जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन उत्प्रेरणा प्रदान गरोस :राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना ....