विश्वमा कोरोना संक्रमणबाट ९ लाख बढीको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर ....
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर ....
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका ....
मन्थली । रामेछापमा प्रहरी हिरासतमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले आज जिल्ला ....
जापानको सत्तारूढ पार्टीले मङ्गलबार प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र ....
काठमाडौं । काठमाडौं उपत्यकाको नगरपालिका फोरमले उपत्यका भित्रिने नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै फोरमले नाकामा उच्च सतर्कता र ....
काठमाडौं । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को ....
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । मंगलबार गरिएको परीक्षणमा आफूलाई संक्रमण पुष्टि भएको कोइरालाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले सामाजिक संजालमा ....
जापान । टोकियोमा आज मंगलबार थप १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर ८ तारिख टोकियोमा थप १७० कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ....
सुशिल सुवेदी, सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीबाट वितरण गर्ने । जिल्लाका १२ स्थानीय तहमध्ये पहिलोपटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बैँकसंग आधिकारीक सम्झौँता गरी सामाजिक सुरक्षा ....
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिनुभएको छ । ....
सुशिल सुवेदी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा लकडाउनको मोडालिटी परिवर्तन गरिने भएको छ । भदौ १ गतेदेखि जारी लकडाउन चौथोपटक भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा मोडालीटी समेत परिवर्तन गरिएको ....
लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो ....
काठमाडौं । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार नाघेको छ । स्वास्थ्य तथा मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय २ ....
काठमाडौं । कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा लम्बिदै जाँदा उल्लंघन गर्नेको संख्या बढेको छ । निधेषाज्ञामा सरकारले तोकेको सेवा र अत्यावश्येक बाहेकका सवारी सञ्चालनका सवारीमात्र सञ्चालन गर्न ....
सियोल। सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का ....