समाचार

गायक समुन्द्र राज पौडेलको “जापानले नि धोको पुर्‍यायो”सार्वजनिक

टोकियो । जापानलाई कर्मथलो बनाउँदै आएका गायक समुन्द्र राज पौडेलले विदेशीको पिडालाई समेटिएर नयाँ गीत ल्याएका छन् । जापानमा नेपालीहरुको केहि वास्तवित केहि रचनात्मक कथा समेटिएको जापानले नि धोको पुर्‍यायो ....

नेपाली सेनाले बंगलादेशबाट ल्यायो पाँच हजार थान ‘रेमडेसिभिर’ औषधि

काठमाडौं । बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत शनिबार साँझ पाँच हजार थान ....

कंगोमा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० को मृत्यु,दुई दिन शोक घोषणा

प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार ....

अमेरिकामा डडेलोका कारण आठ जनाको मृत्यु,लाखौं प्रभावित,दर्जनौँ अझै सम्पर्कबाहिर

संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस अझै ....

काठमाडौँ महानगरपालिकामा तीन हजार संक्रिय संक्रमित

काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको ....

जोखिममा सुदूरपश्चिम विकट गाउँ बाजुरामा आमाहरू !

उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने बाध्यता । सुदूरपश्चिमको पनि विकट बाजुरामा साँच्चिकै जोखिममा छन् आमाहरू । नन्दाकुमारी थापा: खोज पत्रकारिता केन्द्र ....

प्रगतिको अनलाइन कक्षा प्रभावकारी बन्दै, जिल्लामै पहिलोपटक अनलाइन परीक्षाको तयारी

सुशिल सुवेदी, सिन्धुपाल्चोक । जिल्लाकै प्रतिष्ठित प्रगति अङग्रेजी माध्यामिक विद्यालय मेलम्चीले कोरोना महामारीको बिचमा पनी बिगत ३ महिनादेखि अनलाइन कक्षा सञ्चालन गर्दै सफलतापुर्वक विद्यार्थीहरुको सिकाई सहजिकरण गरिरहेको छ । विगत ....

उपत्यकामा ४३१ सहित १,२०१ जना कोरोना सङ्क्रमित थपिए,१४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ....

चन्दा उठाएरै बनाए कोरोना संक्रमितको उपचार गर्ने मिनि अस्पताल

सुशिल सुवेदी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकदेव रिसालले चन्दा उठाएर गाउँमा मिनि अस्पताल निर्माण गरेका छन् । गाउँपालिका र माथिल्लो निकायबाट भएको ....

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही

काठमाडौं । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार ....

भक्तपुरका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । ललितपुरको मेघा अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ३८ वर्षका पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ....

गौरव पहारी र मेनुका प्रधानको जोडी फेरि उदाए

काठमाडौं । सुन साइली मार्फत चर्चामा आएका गौरव पहारी र मेनुका प्रधानको जोडी फेरि पनि अभिनय मार्फत सार्वजनिक भएका छन्। चर्चित गायक तथा सङ्गीतकार साजन आवाजमा रहेको गीत "गाउँ घरमै ....

चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा भरतपुर, खैरहनी, रत्ननगर र कालिकाका गरी थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।नयाँ ....

स्याङ्जाका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोरोना संक्रमित स्याङ्जाका एक पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । कोरोना संक्रमण भई भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका स्याङ्जाको पुतलीबजारका ....

‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ सार्वजनिक (भिडियोसहित)

जुगल गाउँपालिकाका उपप्रमुख सृजना तामाङ र योगेश लामाको स्वर रहेको मार्मिक सांगीतिक कोशेली ‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा योगेश लामाको शब्द, संगीत र ....