समाचार

पर्सामा थप ४५ जनामा कोरोना पुष्टि

वीरगंज । पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति आएको रिपोर्टमा थप ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो । वीरगञ्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल ....

साबुन नै नपाउने समुदायमा के साबुन–पानीले हात धुनु भन्ने

बर्दियाकी १२ वर्षीया अनिता थारूका बुबा भारतमा मजदुरी गर्न गएका थिए । त्यहाँ गएपछि उतै घरजम गरेर बसे । सुकुमबासी भएकाले आमाले ५ कठ्ठा जग्गा त पाएकी छन् । तर ....

कोरोनाबाट विश्वमा ६ लाख ८८ हजारबढीको मृत्यु,१ करोड ८० लाख बढी संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ५ सय भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ....

कोरोनाको जोखिम निम्त्याउने काम सरकारले नै गरेको विज्ञहरूको आरोप

काठमाडौं । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा चिकित्सकहरुले कोरोना संक्रमणको ....

‘इनफ इज इनफ’ को मागमा कांग्रेसको ऐक्यवद्धता

काठमाडौं । पीसीआर परीक्षण बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने लगायतका इनफ इज इनफले उठाएका मागमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ । शनिबार बसन्तपुरमा अनसनरत इनफ इज ....

नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३१५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६पुगेको छ । लकडाउन खुलेपछि एकैदिन भेटिएको यो अहिलेसम्मको उच्च संख्या ....

एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप गर्नु उचित हुन्न् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औं ....

भारतमा स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

भारत । भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ । कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण ....

मुश्लिम धर्मावलम्बीहरुले घरमै बसेर मनाए बकर इद

काठमाडौं । दोस्रो महान् पर्व बकर इद देशभर मुस्लिम समुदायले हर्षोल्लासपूर्वक मनाएका छन् । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस ....

टोकियोमा कोरोनाको उच्च जोखिम,आज एकैदिन ४७२ जनामा संक्रमण

जापान । टोकियोमा आज एकैदिन थप ४७२ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज शनिवार अगस्ट १ तारिख ३ बजेसम्म ४७२ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ ....

नेपाल-चीन कूटनीतिक सम्बन्ध ६५ औँ वर्ष: प्रधानमन्त्री ओलीद्वारा शुभकामना

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर हार्दिक ....

गुल्मीमा पहिरो जाँदा ४ जनाको मृत्यु

गुल्मी । लगातारको बर्षासंगै गुल्मीको रुरुक्षेत्र गाँऊपालिकामा घरमाथिबाट ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी ....

विश्वमा १ करोड ११ लाख बढी कोरोना संक्रमित निको

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ११ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ७७ लाख ५४ हजार २ सय २१ ....

जापानमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च,शुक्रवार एकैदिन १,५८० जना संक्रमित

जापान । टोकियोमा शुक्रवार एकैदिन थप ३६३ जनासहित जापानभर १,५८० जना कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार जुलाई ३१ तारिख टोकियोमा ३६३ जनासहित जापानमा १,५८० जना संक्रमण भएको एनएचकेले ....

काङ्ग्रेसद्वारा सागका स्वर्ण बिजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रिय खेलकुद विभागले ....