समाचार

कोरोना संक्रमणबाट भारतमा ३५,७८६ जनाको मृत्यु,१६ लाख ३९ हजारबढीमा संक्रमण

भारत । चिनको वुहान शहरमा गत डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाईरसबाट छिमेकी मुलुक भारतमा १६ लाख ३९ हजार भन्दाबढी संक्रमित भएका छन् । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा ....

विश्वभर १ करोड ७४ लाख बढीमा कोरोना संक्रमण,६ लाख ७६ हजारबढीको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८० हजार ३ सय भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ....

आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउदै लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउदै लैजाने निर्णय गरेको छ । बिहीबार कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको ....

साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा यात्रुको आवागमनमा रोक

काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा ....

नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । बिहीबार बसेको समितिको बैठकले नेकपा ....

टोकियोमा ३६७ जनासहित जापानमा १,३०१ जना कोरोना संक्रमित थपिए

जापान । टोकियोमा विहिवार थप ३६७ जनासहित जापानभर १,३०१ जना कोरोना संक्रमण थपिएका छन् । विहिवार जुलाई ३० तारिख टोकियोमा ३६७ जनासहित जापानमा १,३०१ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको ....

कोरोना संक्रमणबाट थप ३ को मृत्यु,२७४ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा ....

कैलालीका ६,५२९ घर डुबानमा,३ हजार बढि विस्थापित

कैलाली । कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ३ हजार भन्दाबढि घरधुरी डुबानमा परी विस्थापित भएका छन । विभिन्न स्थानहरुमा रहेको नदिहरुको सतह बढ्न गई तथा बर्षातको पानीले भजनी नगरपालीका, टिकापुर ....

‘इनफ इज इनफ’ का अभियन्ताहरु धर्नामा

काठमाडौं । सिंहदरबार प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लब अगाडी धर्ना दिएका छन् । सूचनाको हकको निवेदन दर्ता गर्न सिंहदरबार प्रवेश ....

सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ । ....

भारतमा एकैदिन ५२ हजार बढीमा कोरोना संक्रमण,सङ्क्रमित धेरै भएका ठाउँमा भदौ १५ सम्म लकडाउन

भारत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ ।   लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार २ सय ४९ ....

कोरोनाका कारण अमेरिकामा एकै दिन १४ सयबढीको मृत्यु,विश्वभर १ करोड ७१ लाख बढी संक्रमित

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ६९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय भन्दाबढीको कोरोना संक्रमणबाटै मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ....

टोकियोमा बुधवार २५० सहित जापानभर १,२६४ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा बुधवार थप २५० जनासहित जापानभर १२६४ जना कोरोना संक्रमण थपिएका छन् । बुधवार जुलाई २९ तारिख टोकियोमा २५० जनासहित जापानमा १२६४ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको ....

नेकपाका १५२ सदस्यले केन्द्रीय समिति बैठकको माग गर्दै बुझाए हस्ताक्षर

काठमाडौं । सत्तारुढ नेकपाका १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टीभित्र देखापरेको विवादको निकास दिन नसकेको भन्दै कार्यालय सचिव श्रीराम ढकाललाई ....

राखेपका सदस्यसचिव र उपाध्यक्षद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार सपथ लिएका छन् । बुधबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा कोइराला ....