समाचार

टोकियोमा आज २९० जनामा कोरोना संक्रमण,संक्रमित ९,२२३ पुग्यो

जापान । टोकियोमा आज २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज शनिवार जुलाई १८ तारिख २९० जनामा संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । यो संगै टोकियोमा संक्रमित ....

तीज फेष्टिवल फोटो प्रतियोगिता सुरु,प्रथम हुनेलाई आईफोन ७ र नगद १५ हजार पुरस्कार

टोकियो । नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा हुन लागेको तीज फेष्टिवल फोटो प्रतियोगिता २०२० औपचारिक रुपमा सुरु भएको छ । टोकियोमा शुक्रवार एक कार्यक्रमविच तीज फेष्टिवल फोटो प्रतियोगिता ....

पर्यटन क्षेत्रलाई सहुलियत कर्जा तथा चुक्ता म्याद थप गरिने (पूर्ण पाठ)

काठमाडौँ,साउन २ गते । कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ....

एक वर्षमा २६ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् । ....

मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मुख्य लक्ष्य

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको ....

नेपालमा १०१ जना कोरोना संक्रमित थपिए, थप २८५ जना निको भए

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सप्तरीका ....

गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज

भद्रपुर- मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष ....

कालीगण्डकीमा युवक मृत फेला

गलकोट- बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ....

नेकपा स्थायी कमिटी बैठक साउन ४ मा

आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ४ गतेका लागि सरेको छ । आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताहरुको छलफल भइरहेकाले यसअघि पनि ....

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री

राजविराज- सप्तरीको राजविराज नगरपालिका– १४ स्थित मधेपुरामा ६० सुत्केरी तथा गर्भवतीलाई आज पोषण सामग्री वितरण गरिएको छ । नगरपालिकाका उपप्रमुख साधना झाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत त्यहाँका महिलालाई पोषणका सामग्री ....

टोकियोमा कोरोना संक्रमितको संख्या बढ्यो,आज एकैदिन २९३ थपिए

जापान । राजधानी टोकियोमा आज २९३ जनामा कोरोना भाईरस संक्रमण देखीएको छ । आज जुलाई १७ तारिख दीउसो २:१५ बजेसम्म २९३ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । ....

बन्दाबन्दीमा बलात्कारका घटना वृद्धि

नारायणपुर- बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा बलात्कारका ३२ घटना भएको ....

असार मसान्तभित्रै ७६ प्रतिशत रोपाइँ सकियो

खोटाङ- बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा ....

जङ्गी अड्डामा सैनिक आचारसंहिता सप्ताह

प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जामा सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आचारसंहिता सप्ताह २०७७ शुभारम्भ गर्दै उहाँले आचारसंहिता ....

उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण

शरद शर्मा,काठमाडौँ । उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय ....