समाचार

कोभिड-१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस ....

आगामी २४ घण्टा मुलुकभर नै वर्षा

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली ....

शिक्षक–कर्मचारीलाई तलब दिन निजी विद्यालय सञ्चालक सहमत

काठमाडौं । साउनदेखि शिक्षक–कर्मचारीलाई बेतलबी विदा दिने निर्णयबाट निजी विद्यालय सञ्चालक पछि हटेका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन), एनप्याब्सन र संस्थागत विद्यालय शिक्षक युनियनबीच आइतबार चारबुँदे सहमति ....

अनियमितताको दलदलमा नेपाल रेडक्रस सोसाइटी

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रसमा लामो समयदेखि भइरहेकोे व्यापक अनियमिताका विषयमा छानबिन भइरहेको बताउनुभएको छ । रासससँंग कुरा गर्दै मन्त्री गुरुङले भन्नुभयो, “नेपाल रेडक्रसको ....

गण्डकी प्रदेश प्रहरी अस्पताल भवन निर्माण सम्पन्न

पोखरा : गण्डकी प्रदेश प्रहरी कार्यालयले पोखरा महानगरपालिका– ७ मुस्ताङचोकमा प्रहरी अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । सेवामा समर्पित प्रहरी कर्मचारीका साथै तिनका आश्रित परिवार एवं भूतपूर्व प्रहरी कर्मचारीको ....

कतारबाट रिमा साईराम सेवा घरलाई खड्काले संकलित ५२ हजार रुपैयाँ सहयोग

दोहा । कतारबाट रिमा साईराम सेवा घरलाई बासुदेब खड्काको पहलमा संकलित ५२ हजार ४०६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । रामेछाप जिल्ला मन्थली नगरपालिका १२ गेलु घर भई हाल ....

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८

काठमाडौं । नेपालमा आइतवार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजना ....

टोकियोमा थप १८८ जनामा कोरोना संक्रमण,संक्रमित ९,४११ पुग्यो

जापान । टोकियोमा आज १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आईतवार जुलाई १९ तारिख १८८ जनामा संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । यो संगै टोकियोमा संक्रमित ....

नाटिला सहकारी संस्थाद्वारा तेस्रो पटक रक्तदान

काठमाडौं । नाटिला बचत तथा ऋण सहकारी संस्थाले तेस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरि सम्मपन्न गरेको छ । बन्दाबन्दीमा रगतको अभाव हुन नदिन नाटिला सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको ....

कर समायोजन नहुँदा अलैँची व्यवसायी मारमा

बनियानी : बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन रु २० हजारमा कारोवार भइरहेको छ । तर ....

विदेशमा कोभिड-१९ बाट १६० नेपालीको मृत्यु,२८,६८१ जना सङ्क्रमणमुक्त

काठमाडौँ : विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा ....

प्युठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु

दाङ । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो । ....

विश्वमा कोरोना भाइरस संक्रमितबाट छ लाख भन्दा बढीको मृत्यु

जेनेभा : विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ ....

राष्ट्रपतिसँग नेकपा अध्यक्षद्धय ओली-प्रचण्डको भेटवार्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ भेटवार्ता गर्नुभएको छ । पार्टीको सचिवालय ....

कोरोना र साउने झरीको वास्ता नगरी सफाइमा अभियानकर्मी

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमण राजधानीमा फैलने डर एवं साउने झरीका बीच उपत्यकाका सफाइ अभियानकर्मीका पाइला भने रोकिएनन् । प्रत्येक हप्ता शनिबार बिहान सात बजे जस्तै आज पनि वाग्मती सफाइ ....