समाचार

एकैदिन एमालेको ६ हजार बढी वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा ....

सरकार निकटका मिडियालाई बजेट बाँडेको भन्दै लुम्बिनीमा विरोध, बेथिति रोक्न माग

बुटवल । लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट दिएको भन्दै सञ्चार सम्वद्ध विभिन्न संस्थाहरुले विरोध जनाएका छन् । प्रकाशन तथा प्रसारण समाज र एलायन्स फर कम्युनिटी मिडियाले ....

यति एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति, उडानका लागि तयार

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । ....

बलिउड अभिनेता शाहरुख छोरा आर्यनलाई भेट्न जेलमा पुगे

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूऔषध केसको कारण विगत १४ दिनदेखि जेलमा छन् । आर्यन मुम्बई क्रुज पार्टी केसमा पक्राउ परेपछि समस्याको सामना गरिरहेका छन् । ....

फिफा वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि ....

फेरी बदली र वर्षा

काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं ....

देशभर बाढीपहिरोमा परी मृत्यु हुने संख्या एक सय नाघ्यो, ४१ जना बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ ....

नेकपा एमालेको १०औं महाधिवेशन मंसीर १० देखि १२ गतेसम्म चितवनमा हुने

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको ....

पद जोगाउने नाममा आफूले कुनै पनि किसिमको सम्झौता गर्दिन : मुख्यमन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद जोगाउने नाममा आफूले कुनै पनि किसिमको सम्झौता गर्न नचाहेको बताएकी छन् । बिहीबार विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई ....

सुदूरपश्चिममा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, २२ जना बेपत्ता

धनगढी । बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बाढीपहिरोमा परेर २२ जना बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ ....

बाढी-पहिरोमा परी प्रदेश १ मा ४९ जनाको मृत्यु, १६ जना अझै वेपत्ता

काठमाडौं । बाढी तथा पहिरोमा परी प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ भने १६ जना वेपत्ता भएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव ....

देउवा सरकारको १०० दिन : कोरोना नियन्त्रण उन्मुख भएको दाबी

भीष्मराज ओझा, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति ....

बाढी-पहिरोले एकैदिन १५ जनाको मृत्यु, उद्धारका लागि गृहको निर्देशन

काठमाडौं । दुई दिनदेखि देशको विभिन्न भागमा आएको बाढी-पहिरोले एकैदिन १५ जनाले ज्यान गुमाउनु परेको छ । चार परिवारका सदस्यहरु सम्पर्कविहीन छन् भने केही घाइते भएका छन् । भारतको विहार ....

वाढी-पहिरो प्रभावितहरुलाई तत्काल उद्दार गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न भागमा अविरल वर्षाका कारण गएको बाढी पहिरो र डुबान प्रभावितको उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् । मंगलबार बिहान गृहमन्त्री ....

साफ च्याम्पियनसिपमा उपविजेता फुटबल खेलाडीलाई जनही पाँच लाख दिने निर्णय

काठमाडौं । सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली फुटबल खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल ....