समाचार

अमेरिकामा रहेका मान रानाको संयोजकत्वमा जनजाति महासंघ अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन गरिएको छ । असोज ३० गते आयोजित जुम मिटिङ भेलाबाट मान राना मगर (अमेरिका) को संयोजकत्वमा २१ सदस्यीय समिति ....

सभामुखकै कारणले संसद् अवरोध भइरहेको छ: विष्णु पौडेल (अन्तर्वार्ता)

संविधान दिवसका अवसरमा संविधान र संघीयता कार्यान्वयन प्रयास र त्यसक्रममा देखिएका समस्यामा केन्द्रित रहेर नेकपा एमालेका उपमहासचिव, संगठन विभाग प्रमुख एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग उद्धव थापाले कुराकानी ....

तनहुँ जलविद्युत् आयोजनाको काम तिव्र रुपमा हुँदै, दसैंमा पनि कामलाई निरन्तरता

तनहुँ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै प्याकेजका काम दसैंमा पनि निरन्तर सञ्चालन भइरहेको छ । प्याकेज ....

एनआरएनए मेरो साथी नामक हरेक महिना जानकारी मुलक कार्यक्रम गर्ने

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको एउटा सु-सुचित सामाजिक अभियान एनआरएनए मेरो साथी अब हरेक महिना एउटा जानकारी मुलक कार्यक्रमको साथमा प्रस्तुत हुने भएको छ । यस अभियान अन्तर्गत ....

नेकपा एसको केन्द्रीय कमिटीले पायो पूर्णता, खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन ....

लेकाली समुदायमा न दशैं आउँछ, न त तिहार

ओलाङचुङगोला : देशभर केही दिनदेखि दशैंको उल्लास रह्यो । मान्यजनको हातबाट टीका लगाउन र आशीर्वाद लिन प्रायः सबै व्यस्त भए, तर लेकाली समुदायमा न दशैं आउँछ, न त तिहार नै ....

जापानको सरकारी निकायबाट नेपाली साझा समाजलाई प्रशंसा पत्र सहित सम्मान

विष्णु रोकाया, जापान । गुन्मा केनमा नेपालीहरुले संचालन गरेको संस्था नेपाली साझा समाज जापान सरकारी निकायबाट सम्मानित भएको छ । नेपाली साझा समाज जापानलाई गुन्मा ईन्टरनेशनल एक्स्चेन्ज अवार्डद्वारा प्रशंसा पत्र ....

अक्टोबर २४ तारिख गुल्मेली समाज जापानले चौथो अधिवेशन गर्दै

टोकियो । गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टोबर २४ तारिख हुने भएको छ । गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टोबर २४ तारिख शिनओकुबो सोलमारी मुरा हलमा हुने भएको ....

दशैं विशेष : राष्ट्रपतिदेखि प्रधानमन्त्रीको टीका ग्रहण एक झलक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट ....

आगामी आमनिर्वाचनका लागि जापानको प्रतिनिधिसभा विघटन

टोकियो । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन् । अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् । यहाँ आगामी अक्टोबर ....

नेपालले रच्यो इतिहास : पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो ....

सवारी दुर्घटनाबाट घाइते भएकाहरुको सरकारले निः शुल्क उपचार गर्ने

काठमाडौं । सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटना पछि गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः ....

जापानमा ४२ वर्षीय मोहन गौतमको कोरोना संक्रमणका कारण निधन

टोकियो । जापानमा फेरी एक नेपालीको कोरोना भाईरस संक्रमणका कारण निधन भएको छ । दशैंको पूर्वसन्ध्यामा बाग्लुङ नगरपालिका ७ गैरागाउँ घरभैं हाल जापानको साईतामा केनमा बस्ने करिव ४२ वर्षीय मोहन ....

राष्ट्रपति भण्डारीद्धारा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँको अवलोकन गरेकी छिन् । नेपाली सेनाद्वारा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सहभागी भइ उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारी ....

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो : प्रदेश प्रहरी कार्यालय

सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको ....