एमाले पार्टी सिध्याउन अनेक प्रकारका झुठा र भ्रमपूर्ण कुरा फैलाउनु पर्दैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउने सपना नदेख्न आग्रह गरेका छन् । मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन ....
