सुदूरपश्चिम प्रदेशमा एमालेका १० प्रदेश सांसदले समाजवादीमा गरे सनाखत
धनगढी । नेकपा (एमाले) एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन ....
