समाचार

एमालेसँग चुनाव लड्न सबै पार्टी एकजुट भएर आउन केपी ओलीको चेतावनी

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । मंगलबार पोखरामा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले सिध्याउने खेल भएको ....

प्रदेश २ मा लोसपा महन्थ ठाकुर पक्षको प्रदेशसभा सांसद संख्या १६ पुग्यो

जनकपुरधाम । प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनलले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । तत्कालीन राजपाबाट निर्वाचित सांसद सोनल जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा ....

संक्रमणको अवस्था हेरेर असोज १ बाट काठमाडौंमा विद्यालय खोल्न सकिने

काठमाडौं । असोज १ बाट काठमाडौंमा विद्यालय खोल्न सकिने निर्णय गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने निर्णय गरिएको हो । ‘स्वास्थ्य मापदण्ड पालना गर्ने, सबै कर्मचारीले ....

एमसिसीको विरोध : गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्री खाँणको पुत्ला

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विषयलाई लिएर पाँच दलीय सत्तारूढ गठबन्धनमा विवाद उत्पन्न भएको छ। सरकारले एमसिसी अगाडि बढाउन थालेपछि गठबन्धनमा सहभागी विद्यार्थीहरू आन्दोलित भएका हुन् ....

महिला सशक्तिकरण खैं : कहिलेसम्म हत्या, हिंसा र बलात्कार सहने ?

-संगीता पहरी । म आज महिला सशक्तिकरण र महिला हिंसा र बलात्कार बारे जानकारी गराउन गईरहेको छु । सुन्दर संसारको सृष्टिकर्ता नारी अर्थात् महिला यो धर्तीको सृष्टि दिने जगत हुन ....

गिनीमा सैन्य ‘कू’, राष्ट्रपति पक्राउ, सरकार विघटन

काठमाडौं । गिनीको विशेष सैन्य बलले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सेनाले राष्ट्रपति अल्फा कोन्डेलाई पक्राउ गर्दै मुलुकको राजनीतिक अवस्थामा सुधार गर्ने दाबी गरेको छ ।पश्चिमी अफ्रिकामा ....

गृहमन्त्रीद्वारा बाढी, पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन निर्देशन

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिनुभएको छ । उहाँले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका ....

काठमाडौँमा वर्षा : वर्षको सर्वाधिक, पाँच दशकयता तेस्रो ठूलो

काठमाडौँ, गएराति काठमाडौँ उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी परयो जुन पाँचदशक यताको तेस्रो ठूलो वर्षा हो । रातभरि परेको पानीले काठमाडौँका विभिन्न स्थानमा डुबानसमेत भएको थियो । जल तथा ....

‘अध्ययनका लागि जापान जान पाउँ’ :विद्यार्थी

काठमाडौं ।जापानको प्रवेशआज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति ....

नेप्सेमा उछाल, ४५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले उकालो लागेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भएको हो । अर्थमन्त्री जनार्दन ....

उद्योगी व्यवसायीहरूको समस्याप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य

सुनसरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरूको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् । आर्थिक बन्दी, कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउँदै उद्योग ....

विन्डोज ११ ले तत्काल एन्ड्रोइड एप सपोर्ट नगर्ने !

काठमाडौं । माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोज १० प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि आगामी अक्टोबर ५ देखि विन्डोज ११ को निशुल्क अपग्रेड प्राप्त हुँदैछ ।कतिपय विन्डोज प्रयोगकर्ताहरुले हाल बेटा भर्सनमा विन्डोज ११ ....

अस्थिरताका बेला एमसीसी पास गर्ने षड्यन्त्र भइरहेको छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष ....

सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताउनुभएको छ ।रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा.महतले वर्तमान सरकारले विदेश ....

एमाले अनुशासित र एकताबद्ध बनाउने ओलीको घोषणा

काठमाडौं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ । काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध ....