समाचार

गरिबलाई घर दिने योजनामा भारतमा मोदीको भ्रष्टाचार

१५ भदौ, काठमाडौं । भारतका गरिबहरुलाई घर दिलाउने प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार भएको छ । नरेन्द्र मोदीले सन् २०१६ को अप्रिल १ मा प्रधानमन्त्री आवास योजना कार्यक्रम उदघाटन गरेका थिए ....

एनआरएनए आईसीसी उपाध्यक्षमा बेल्जियमबाट शिवकुमार बरुवालको उम्मेदवारी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आईसीसी उपाध्यक्ष पदमा शिवकुमार बरुवालले उम्मेदवारी दिने भएका छन् । नेपालको म्याग्दी जिल्लामा जन्मिएका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा कार्यरत छन् । एनआरएनए ....

पूर्वप्रधानमन्त्री झलनाथका दुःख : दिल्ली जाँदा एमाले, फर्किंदा नेकपा समाजवादी

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन् । मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्य लाभपछि सोमबार स्वदेश फर्किएका हुन् । दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार गरिएको थियो ....

दीपक कँडेलले एनआरएनए एसिया प्याशिफिक युवा संयोजकमा उम्मेद्वारी दिने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौ विश्व सम्मेलन नजिकिएसँगै संघमा चुनावी सरगर्मी बढेको छ । विश्वभरिबाट एनआरएनए अभियन्ताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । यसै क्रममा एनआरएनए ....

पाटन मन्दिरमा दर्शन गर्नेको भिड

१४ भदौ, काठमाडौं । ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्। ....

मनसुन कमजोर हुदै

१४ भदौ, काठमाडौं । केही दिन देखि मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरु भए ....

काङ्ग्रेशको वडा अधिवेशन सर्दै,भदौ १८ बाट २२ मा सार्ने तयारी

१४ भदौ ,काठमाडौं । नेपाली कांग्रेसको स्थानीय अधिवेशनको कार्यतालिकामा हेरफेर भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिहरुको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गरेर भदौ १८ गते सुरु हुने ....

तालिम पाएपछि तेह्रथुमका तीन सय युवा स्वरोजगार बन्दै

तेह्रथुम । हातमा सीप नहुँदा गाउँमा सामान्य रोजगारबाहेक अरु कुनै विकल्प नभएपछि वैदेशिक रोजगारमा जाने नेपाली युवाहरूको बाध्यता नै हो । तेह्रथुममा पनि यस्तै देखिँदै आएको छ । आफूसँग कुनै ....

पिएसजीबाट मेस्सीको डेब्यु, राइम्स २-० ले पराजित

काठमाडौं ।सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) अनुबन्धित भएका लियोनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । गएराति फ्रान्सेली लिग वन अन्तर्गत राइम्सविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेका ....

भदौ तेस्रो सातादेखि देशभर सवारी चालक अनुमतिपत्रको परीक्षा

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात ....

सरकारले देशभर दियो कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा

१४ भदौ,काठमाडौं । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ....

तातोपानी नाकाबाट लक्ष्यभन्दा कम सामग्री भित्रिए

सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट दुई महिनायता कन्टेनर सामान न्यून मात्रामा भित्रिइरहेको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे ....

एनआरएनए जापानको निर्वाचनमा एमआईएस सिस्टमको दुरुपयोग भएको छ : छानबिन समिति

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा अनलाईन भोटिङ एमआईएस सिस्टमको दुरुपयोग गरि धाँधली भएको प्रतिबेदन सार्वजनिक गरेको छ । निर्वाचन निष्पक्ष नभएको भन्दै पराजित समुहले असन्तुष्टी जनाएपछी छानबिनका ....

माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्न पर्दैन : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहित एमालेले निष्काशन गरेका १४ जना सांसदलाई कारवाही गर्न नपर्ने निर्णय सुनाएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेपालको नेतृत्वमा नेकपा (एकीकृत ....

नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी

काठमाडौं ।नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण ....