समाचार

संसद् अधिवेशन २३ भदौमा बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं : सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन ....

विदेश बसेर कुशे औँशी तथा तिजमा दरको लागि नेपालमा सर्प्राइज दिन सकिने

जापान । घरपरिवार छाडेर पढाई, रोजगारी, वा अन्य कारणले विदेश आएका नेपालीहरूले अब बुबाको मुख हेर्ने दिनको उपलक्ष्यमा आफ्ना बुबालाई तथा तिजको उपलक्ष्यमा चेलीबेटीलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ ....

पर्वत पहिरो अपडेट : ११ को मृत्यु, एकै परिवारका पाँच जनाले गुमाए ज्यान

पर्वत । अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले ....

जापानका सफल ब्यवसायी अरुण श्रेष्ठले एनआरएनए आईसीसी कोषाध्यक्षमा उम्मेद्वारी दिने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एनआरएनए आईसीसी कोषाध्यक्षमा जापानबाट श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । ....

गैरआवासीय नेपाली संघ आईसीसीको अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी ) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, डा. बद्री केसी ....

सुदूरपश्चिम प्रदेशका चार लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

धनगढी : सुदूरपश्चिमका चार लाख एक हजार ३३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुल ६ लाख एक हजार पाँच सय १८ ....

नेपाल र भारतले खेले १-१ गोलको बराबरी

काठमाडौं । नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन् । सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन ....

भारतीय कप्तान क्षेत्री भन्छन् : नेपालविरुद्ध खेल्न सधैं कठिन हुुन्छ

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैं कठिन हुने बताएका छन् ।बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अघि आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले आफूले खेलेका धेरै ....

कलाकार निशा घिमिरेको मृत्यु

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको ....

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने, संसदको सामना गर्ने

विराटनगर । केहि दिन अघि मात्र प्रदेश १ का मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना ....

एसबीआई रेमिटको चाडपर्ब चाडपर्ब धमाका कार्यक्रम घोषणा

टोकियो । जापानबाट संसारभर रेमिट्यान्सको काम गर्दै आएको एसबिआई रेमिटले नेपाली महान चार्डपर्वको अवसरमा चाडपर्ब धमाका कार्यक्रम घोषणा गरेको छ । १८२ जनालाई नगद उपहार २०२१ सेप्टेम्बर १ तारिखबाट नोभेम्बर ....

सुनसरीको चिमडीमा लक्ष्मी बैंकको १३५ औं शाखा खुल्यो

१६ भदौ, काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको बर्जु गाउँपालिका- ६ को चिमडीमा नयाँ शाखा खोलेको छ ।लक्ष्मी बैंकको यो १३५ औं शाखा हो । यो शाखासँगै लक्ष्मी बैंकको ४९ जिल्लामा ....

बागमतीका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले खनालले दिए राजीनामा

१६ भदौ, काठमाडौं । सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट ....

काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालियो

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति सँगै दुई हप्तादेखि थुप्रिएको काठमाडौंको फोहोर आजबाट उठाउन थालिएको छ। काठमाडौं उपत्यकाबाट संकलित एक हजार ....

ग्रिजमान एथ्लेटिको फर्किए

काठमाडौं । बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन्। दुई वर्षको बसाईपछि ग्रिजमान लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन्। ग्रिजमन २०१९ मा १२० ....