समाचार

रोल्पा समाज जापानद्वारा मातृभूमिको लागि ३ लाख ९७ हजार आर्थिक सहयोग

जापान । रोल्पा समाज जापानद्वारा मातृभूमिको लागि ३ लाख ९७ हजार ४६३ रुपैया आर्थिक सहयोग गरेको छ । रोल्पा समाज जापानले मातृभूमि रोल्पाको ८ गाउपालिकालाई ३ लाख ७१ हजार २२१ ....

नेपालमा थप २६७६ मा कोरोना संक्रमण, १७५७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ६७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो ....

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थपियो

काठमाडौं ।  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको हो । बिहीबार काठमाडौं, भक्तपुर ....

म मन्त्री पद प्राप्त गर्न कुनै शक्ति केन्द्र धाएको छैन : पूर्वमन्त्री आले

काठमाडौं । पूर्व वनमन्त्री एवं सांसद प्रेमबहादुर आलेले मन्त्रीका लागि बूढानीलकण्ठ धाएको तथा माधव नेपाल गुटमा लाग्ने तयारीको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । ढाडको नसा च्यापिएर घरमा आराम ....

साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस

काठमाडौं । सरकारले साउन तीन गतेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते आइतबार अपरान्ह चार ....

‘कोरोना गार्ड’ प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ....

अमेरिका ७५ वर्ष लामो नेपाल–अमेरिका मित्रतालाई अझै सुमधुर बनाउन चाहन्छः राजदूत बेरी

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार बिहान  बूढानिलकण्ठस्थित निवासमा पुगेर राजदूत बेरीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । ....

काठमाडौं महानगरपालिकाद्वारा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ अधिवेशनबाट ....

एमाले सत्ताबाट बाहिरिनुको कारण दलकै नेताः मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको बताएका छन् । हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा ....

कम्युनिष्टहरुको एकताका लागि विप्लवले गरे प्रचण्ड र माधव नेपालसँग छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । लामो समयपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार भेट गरेका विप्लवले बिहीबार एमाले वरिष्ठ ....

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै

लण्डन । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि ....

एनआरएनए जापानको केन्द्रीय सदस्यमा बिनय गुरुङको उम्मेद्वारी

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी कार्यकालका लागि बिनय गुरुङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए जापानको आगामी कार्यकाल सन २०२१-०२३ का लागि गुरुङले केन्द्रीय ....

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको ....

एनआरएनए जापानको केन्द्रीय सदस्यमा लक्ष्मी केसी महर्जनको उम्मेद्वारी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रीय सदस्य पदमा लक्ष्मी केसी महर्जनले उम्मेद्वारी दिने घोषणा गरेकी छन । एनआरएनए जापानको केन्द्रीय सदस्य पदमा आगामी कार्यकाल २०२१-०२३ को लागि लक्ष्मी ....

कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

कर्णाली । कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार मध्यरातिदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन् । बुधबार राति बसेको ....