समाचार

ललिता निवास जग्गा प्रकरणः गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज ....

गच्छदारसँग विशेष अदालतद्वारा १० लाख रुपैयाँ धरौटी माग

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ । गच्छदारविरूद्धको मुद्दामा थुनछेक बहस सकिएपछि बुधबार विशेष अदालतका अध्यक्ष ....

सार्वजनिक सवारीसाधनको २८ प्रतिशतसम्म भाडा बृद्धि

काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । ....

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु, १६०६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २०१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८१०८ जनाको परीक्षण गर्दा २०१० जनामा संक्रमण पुष्टि ....

माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने,आत्मालोचना गर्ने कुनै ठाउँ छैनः ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ठाउँ नभएको बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई ....

कालीगण्डकी डाइभर्सन परियोजना अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजना अघि नबढाउन अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो ....

महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो : गृहमन्त्री

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृह मन्त्रालयमा बुधबार पदबहाली गरेका छन् । उनलाई मन्त्रालयमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका ....

समृद्धि र विकासका कसीमा निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल

समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिनुभएको छ । कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन, ....

अर्थमन्त्रीको पहिलो निर्णयः खोप खरिदका लागि ५ अर्ब निकासा

काठमाडौं । सरकारले कोरोना खोप खरिदका लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो । नवनियुक्त अर्थमन्त्री जनार्दन ....

नेपाली काँग्रेस बनेपा नगरको सभापति महेश कर्मचार्य बन्लान त ?

काभ्रे । नेपाली काँग्रेसको १४ औँ अधिवेशन संघारमै छ । अधिवेशनका लागि देशभर कांग्रेसका कार्यकर्ताको दौडधूप चलिरहदाँ काभ्रेमा पनि कार्यकर्ताहरु अधिवेशनको तयारीमा लागेका छन् । अधिवेशनले गर्दा काभ्रेको काँग्रेस बनेपा ....

हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै ....

भेटिए द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति

काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने ....

देउवा सरकारको पहिलो निर्णयः आगामी चैतसम्म सबै नागरिकलाई खोप

काठमाडौं । सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोभिविरुद्धको खोप लगाइसक्ने भएको छ । मंगलबार राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई ....

भानु तिम्रो सम्झनामा…

काठमाडौं । नेपाली साहित्यको जग बसाल्ने प्राथमिक कालका कवि भानुभक्त आचार्य भक्तिधाराका कवि हुन् । आदिकवि उपमा पाएका उनको मंगलबार २०८ औँ जन्मजयन्ती विश्वभर विभिन्न कार्यक्रमका साथ कृतित्व र व्यक्तित्वको ....

उच्च अदालतका कर्मचारी हत्या अभियोगमा प्रहरी पक्राउ

इलाम । उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको हो । सोमबार कार्यालय ....