अदालतको फैसलाबाट नेपाल र नेपाली जनताको जितः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रतिक्रिया दिँदै अध्यक्ष ....
