समाचार

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, २०७८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ हजार ५८ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ६३९ ....

जनताको जनादेशले होइन, सर्वोच्चको परमादेशले सरकारको जिम्मेवारीबाट विदा हुँदैछुः ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा अदालतले गरेको फैसलाले लोकतान्त्रिक ....

जापानले नेपाललाई १६ लाख डोज खोप प्रदान गर्ने, सरकारद्धारा धन्यावाद

जापान । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ । काठमाडौंस्थित जापानी दूतावासका अनुसार कोभ्याक्स संयन्त्रमार्फत जापानले उक्त मात्राको खोप नेपाललाई दिने भएको हो । सोमबार ....

कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका ....

२०८औँ भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई ....

अमेरिकी विदेशमन्त्रीले भने-नेपालसँगको लामो सहकार्य खोप आदानप्रदानमा मुखरित

वाशिङटन डिसी अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताएका छन् । अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोना भाइरस विरुद्धको खोप नेपाल पुगेपछि उनले यस्तो धारणा सार्वजनिक गरेका ....

देउवा प्रधानमन्त्री नियुक्त हुँदै,आजै शपथको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार साँझ ५ ....

बाढी पहिरोमा परी ५९ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ....

एनआरएनए जापानको आगामी नेतृत्वको लागि नारायण खड्काको उम्मेदवारी

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी नेतृत्वको लागि नारायण खड्काले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान कार्यसमितिका उपाध्यक्ष खड्काले  युवा आव्हान तथा संगठनात्मक बिकास र एकताको लक्ष्य सहित अध्यक्षमा ....

सरकार गठनमा विपक्षी गठबन्धनको ध्यान,सुरुमा सानो मन्त्रिमण्डल गठन गर्ने

काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ । सोमबार बसेको पाँच दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको ....

अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण : एमाले

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको ....

सर्वोच्च अदालतको फैसला ऐतिहासिक : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, “फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको ....

राष्ट्रिय सभाको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार मध्यारातिदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । संघीय संसद् सचिवालयले ....

बाबुराम खरेलद्वारा एनआरएनए जापानको सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको आगामी कार्यसमितिका लागि बाबुराम खरेलले सह(कोषाध्यक्ष पदमा उम्मेदारी घोषणा गरेका छन् । एनआरएनए जापानको वर्तमान कार्य समिति सदस्य खरेलले आगामी सन २०२१-०२३ कार्यसमितिका ....

सर्वोच्चको फैसलालाई व्यक्तिगत जीत हारको बिषयका रूपमा नलिन देउवाको अपील

सर्वोच्चको फैसलापछि विज्ञप्ति जारी गरी सभापति देउवाले फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘ ....