ओली प्रवृत्तिविरुद्ध एकजुट हुन प्रचण्डको आव्हान
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र,राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताएका छन् । बुधबार नागरिक अगुवाहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिका ....
