समाचार

कञ्चनपुरमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने

कञ्चनपुर । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माणको काम पूरा भएको छ । सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाल ....

सेभ द चिल्ड्रेनद्वारा प्रदेश दुई सरकारलाई ७३ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

जनकपुरधाम । कोभिड महामारी नियन्त्रणको लागि सेभ द चिल्ड्रेनले प्रदेश सरकारलाई ७३ लाख ५८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित शुक्रबार आयोजित ....

१८ दिनमा विपद्सम्बन्धी घटनामा परी ३३ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं । भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य ....

प्रमुख जिल्ला अधिकारीमार्फत कहिलेसम्म शासन चल्छ ?

काठमाडौं । नेपाली कांग्रेसकातर्फबाट राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिका प्रति प्रश्न उठाएका हुन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद अधिकारीले राष्ट्रपतिजस्तो गौरवको संस्था केवल प्रधानमन्त्रीले जे भन्यो ....

थप २७६० मा कोरोना संक्रमण, ४०१७ जना संक्रमणमुक्त

नेपालमा कोरोना भाइरसको संक्रमणाबाट मुक्त हुनेको संख्या ६ लाख नाघेको छ । बिहिबार चार हजार १७ जना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख एक सय ४९ पुगेको ....

तनहुँमा पहिरोले घर पुरिएर दुई जनाको मृत्यु, तीन घाइते

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएका प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० ....

मेलम्चीमा फेरि बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह

मेलम्ची । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि ....

आगामी तीन दिनसम्म देशभर मेघगर्जनसहित भारी वर्षा हुने,सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ....

म्याग्दीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, ६ जना घाइते

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप ....

आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालन

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको ....

एनआरएनए जापानको केन्द्रिय सदस्यमा कृष्ण थापा भिड्दै

जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनको लागि चिबामा व्यवसाय गर्दै आउनुभएका कृष्णबहादुर थापाले केन्द्रिय सदस्यमा उम्मेद्दारी घोषणा गर्नुभएको छ । एनआरएनए जापानमा भएको राजनीतिकरण र संस्था ....

एनआरएनए जापानको उपाध्यक्षमा रामकृष्ण श्रेष्ठको उम्मेद्वारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्‌ जापानको उपाध्यक्षमा क्यूस्यु क्षेत्रबाट रामकृष्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको २०२१-०२३ कार्यकालका लागि हुने निर्वाचनमा श्रेष्ठले उम्मेदवारी दिने बिहीबार ....

मनसुनजन्य विपद्बाट २६ जिल्ला प्रभावित,आवास पुनःनिर्माण उच्च प्राथमिकतामा

काठमाडौँ । मुलुकमा यसपाली मनसुन शुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति ....

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता तुलसीराम पोखरेल, राजबहादुर शाही र सन्तोष भण्डारीले बुधबार रिट दर्ता गराएका हुन् । रिटमा ....

राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जना पूर्पक्षका लागि थुनामा

कर्णाली । राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने ....